Safal Creator

Safal Creator

Share

hello !!

09/05/2026

दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काएको र जनतालाई दुःख दिएको भन्दै दुर्गा बसाइले बालेनलाई श्रीलङ्काको रामायणसँग तुलना गर्दै चस्मा खोलेर हेर्दा बालेनलाई डोजर र जेसीबी जस्तो देखिन्छ
#बालेन

09/05/2026

कार्य सभापति गगन थापाको उपस्थितिले धनगढी हल्लियो
जनसागरको लहर देखियो जनताले गरे ऐतिहासिक स्वाग


***n

08/05/2026

बालेनको राजीनामा ३ करोड जनताले मागेको छ मलाई बनाउँ प्रधानमन्त्री। 😂

08/05/2026

हाम्रो पार्टीको राजनीति बालेनको जस्तो बिगार्नलाई होइन सपार्न र सुधार्नलाई अगाडि बढ्छ हर्क

08/05/2026

दुई चार जना पार्टीको झोलेहरुले बहिष्कार गरेर केही फरक पर्दैन
अन्तिममा देश बनाउने र विकास गर्ने भनेकै रवि र बालेन हुन्।

08/05/2026

रवि र बालेनले जनतामाथि आतंक मच्चाउँछ भने हामी जुत्ता चप्पलको माला लगाएर देशैभरि घुमाउँछौं। सुधन किराती

08/05/2026

हर्क साम्पाङको टिप्पणी लगातार मेरो पक्षमा विरोध गर्नुभयो
त्यसैले उहाँलाई मैले ढेडु मुखी भन्दिएको हो। हर्क

08/05/2026

प्रधान न्यायाधीश सिफारिसमामाला उपसभामुख रवि कुमार ठाकुरले जसलाई भोट दिए पनि उहाँको कुरा हो। हाम्रो पार्टीबाट निस्किसक्नुभयो।

08/05/2026

बालेनले आफ्नै नजिकको मान्छेलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्दै बालेन्द्र ओली प्रवृत्तिमा कुनै फरक छैन गगन थापा

08/05/2026

बालेन सरकारले देश चलाउन नसके हामी चलाउँछौँ। श्रम संस्कृति पार्टीलाई दिए हुन्छ। सुदन किरातीको टिप्पणी 👇

08/05/2026

बालेन सरकारको सनसनीपूर्ण घोषणा:सांसद सचिवालयबाट ट्रेड युनियन र विद्यार्थी संगठन औपचारिक रूपमा खारेज गरेको घोषणा ठिक कि गलत ?

Want your business to be the top-listed Media Company in Doha?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Doha