Peace-0605-10914

Peace-0605-10914

Share

Infotmative Views and News.

धार्मिक द्वन्द्व मच्चाउन भारतबाट मान्छे छिरे,मुस्लिम नेता भन्छन्– देश हिन्दु राष्ट्र भएनि फर 16/10/2023

An important interview.
Watch once.

धार्मिक द्वन्द्व मच्चाउन भारतबाट मान्छे छिरे,मुस्लिम नेता भन्छन्– देश हिन्दु राष्ट्र भएनि फर 🎤🎤POWER OF TALK🎤🎤GUEST: Mohammed Zakir HussainHOST: Saroj Singh ThapaProducer: Laxmi Raj BhandariEDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Rajendra K.C, Su...

14/10/2023

इजरायल-प्यालेष्टाइनबीचकाे द्वन्द्वकाे शीघ्र व्यवस्थापन भएन भने यसले मानवजातिलाई नै नाेक्सान पुग्छ । यसकाे दीगाे समाधान खाेज्नुकाे विकल्प छैन विश्व समुदायसँग ।

24/09/2023

गुह मन्त्री तथा उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भन्नुभयाे, 'म गम्भीर छु । शान्ति-सुरक्षा हुन्छ । दाेषी पत्ता लगाएर कानूनी कारवाही हुन्छ ।'

मलङ्गवामा केही दिनदेखि चर्केकाे साम्प्रदायिकताबारे मुस्लिम आयाेगकाे नेतृत्वमा मुस्लिम नेताहरूले आज साँझ गृहमन्त्रीलाई भेटेर मधेशमा शान्तिसुरक्षालाई चुस्तदुरुस्त पार्न आग्रह गरे । उनीहरूले यस दङ्गाले कुनै पनि समुदायलाई भलाे नगर्ने बरु सयाैँ वर्ष लगाएर कायम भएकाे धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई यसले ब्रेक गरेकाे बताए । उनीहरूले सरकार शान्ति-सुरक्षा फितलाे भएकाे गुनासाे गरे ।

गृहमन्त्रीसँगकाे भेटघाटमा मुस्लिम आयाेगका अध्यक्ष शमीम मियाँ अन्सारी, पूर्व मन्त्री अब्दुल खान, राष्ट्रिय सभाका सदस्य माैलाना खालिद सिद्दिकी, पूर्व मन्त्री जाकिर हुसैन, मुस्लिम आयाेगका सदस्यहरू मिर्जा अर्सद वेग, मुहम्मदीन अली, शम्शुल हक, हज समितिका पूर्व अध्यक्ष ताज माेहम्मद मियाँ, जमिअत अहले हदीसका माैलाना कलामुद्दीन र नेका युवा नेता अबुल अन्सारीकाे उपस्थिति रहेकाे थियाे ।

23/09/2023
23/09/2023

मलङ्गवा साम्प्रदायिक घटनाकाे असर तराईका सवै जिल्लाहरूमा पर्न सक्दछ । सरकार शान्ति सुरक्षामा थप चनाखाे र गम्भीर हुनु जरुरी छ ।

धार्मिक सहिष्णुताकाे लागि मधेशमा विशाल अन्तरधार्मिक सभाकाे आवश्यकता देखिन्छ ।

23/09/2023

Outer view of Nepali Jame Masjid, Kathmandu before some decades.

23/09/2023

Peace mind.
Peace message.

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu