Nahwin joshi

Nahwin joshi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nahwin joshi, Digital creator, Kathmandu.

29/03/2025

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय!!

24/03/2025

बालेन

21/03/2025

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा कान्छी छोरी अवज्ञा पौडेल छिन् । बैंकमा कार्यरत अवज्ञालाई पछि प्रमुख स्वकीयको जिम्मेवारी दिइएको हो ।

त्यस्तै, राष्ट्रपति पौडेलले वातावरण विज्ञ सल्लाहकारमा ज्वाइँ प्रमेश्वर पोखरेललाई नियुक्त गरेका छन् । राजनीतिक विज्ञ सल्लाहकारको जिम्मेवारी सुनिल थापा छन् भने कानुन विज्ञ सल्लाहकारमा बाबुराम कुँवर छन् ।

शाखा अधिकृतको सुविधासहित खिला कार्की साथै पौडेलका नाति र भान्जी बुहारीलाई पनि राखेका छन् ।

दुरसञ्चारमा कार्यरत जेठी छोरी शर्मिला काज सरुवामा शीतल निवास आएकी छिन् । राष्ट्रपति पौडेलले भाइको छोरा अनिल पौडेललाई युवा स्वरोजगारको उपाध्यक्ष नियुक्त गर्न खेलकुद मन्त्री तेजुलाल चौधरीलाई दबाब दिइरहेका छन् ।

14/03/2025

नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर हुन सकेको छैन।।

09/03/2025

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने र्‍यालीमा भारतीय नेता योगी आदित्यनाथको तस्बिर अब के बुझ्ने त ??

08/03/2025

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लड्नुपर्ने भन्ने प्रमुख दलका नेताहरूको भनाइप्रति कडा प्रतिक्रिया दिदै भने, "राजाले पहाडमा नभई मधेसका जनताले रोजगारी पाउन्, गरिखाने वातावरण बनोस् भनेर उद्योगहरू स्थापना गरेका थिए। तर ती उद्योगहरू बेचे, कृषि औजार कारखाना, चिनी मिल, जनकपुर चुरोट कारखाना बन्द गरे।" उनले हालका नेताहरूलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै भने, "त्यस्ता भ्रष्ट नेताहरू अहिले राजालाई चुनाव लड्न आउन चुनौती दिइरहेका छन्।"

लिङ्देनले स्पष्ट रूपमा भने, "राजा चुनाव लड्ने होइन, चुनाव लड्नका लागि हामीजस्ता मानिसहरू छन्। हामीले खोजेको राजा देशको राजा हो, कुनै राजनीतिक दलको होइन। राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।"तर तर
त्यतिखेर त राजा थिए किन बचाउन सकेनन त्यि उध्योगहरु???पहिले त केही गर्न सकिएन,अब आएर चाहिँ के हुन्छ होला र??

08/03/2025

राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित !!

08/03/2025

२०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्र शाहसंग ७ राजनीतिक दलहरुले गरेका ५ बुँदे सहमति-

१- परिवर्तन २०४७ सालकै सविधानमा टेकेर हने,
२- विघटित प्रतिनिधि सभा पुन: स्थापना गर्ने,
३- बहुदलीय व्यवस्था कायमै रहने,
४- सवैधानिक राजतन्त्र युग युग सम्म रहने,
५- यी सबै सहमति एक अर्कामा कायम रहने ।

तर उक्त सहमतिबिपरित संविधान बनाएर राजनीतिक ब्यवस्था स्थापित गर्ने भनिएकोमा संविधान नै नबनाई बिदेशी दबाब र हुलमुलमा हाटहुट गरी ब्यवस्थापिका-संसदले गणतन्त्र र धर्म निरपेक्ष घोषणा गरेको थियो।
गणतन्त्र कि राजतन्त्र, धर्म सापेक्ष कि धर्म निरपेक्ष बारेमा आजसम्म जनताको मत लिइएको कतै देखिदन।
राजालाई चुनाव लडेर आउ भन्नेहरूले साच्चै जनताको जनमत बुझ्नै खोजेका हुन् भने अहिले यी दुई बिषयमा तुरून्तै जनमत संग्रह किन नगर्ने? जनता के चाहन्छन्?
लोकतन्त्र भनेको जनताको चाहना हो कि २/४ जना टाउके नेताहरूको?

27/02/2025

अब 18 बर्ष नपुगी मोटरसाइकल चलाउन नपाउने भएको छ।

27/02/2025

सबैभन्दा धनी एमाले।।।

26/02/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'ट्रम्प गोल्ड कार्ड' नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्।यो ५० लाख अमेरिकी डलर अर्थात् झण्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ।यो भिसा पाएकाहरुले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनुका साथै नागरिकता प्राप्त गर्ने बाटो पनि खोल्नेछ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
0000999