EPS All Update
All information provided by EPS All Update
゚viralfbreelsfypシ゚viral
30/12/2025
दक्षिण कोरियामा सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक प्रतिघण्टा १०,३२० कोरियन वोन (₩) निर्धारण गरिएको छ।
प्रतिदिन ८ घण्टा काम गर्दा हप्तामा ४० घण्टा र महिनामा २०९ घण्टा कार्य समय गणना हुन्छ। यस आधारमा मासिक न्यूनतम पारिश्रमिक २,१५६,८८० कोरियन वोन (₩) कायम गरिएको छ।
゚viralシfypシ゚viralシalシ
゚viralシfypシ゚viralシalシ
22/12/2025
दक्षिण कोरिया सन् २०२६ का लागि E-9 तर्फ 80,000 मात्र कोटा निर्धारण गरेको छ।
゚viralシfypシ゚viralシalシ
Category
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when EPS All Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.