Share Market In Nepal
यो पेजमा वास्तविक आउने ipo को बारेमा र स?
07/03/2026
B***n सरकार
07/03/2026
रौतहट क्षेत्र नं २ मा अब १० मतले घण्टी पछाडि छ
Best of luck 🤞 b***n सरकार
07/03/2026
रौतहट क्षेत्र नम्बर ४ को पछिल्लो अपडेट
ऋषि धमला को हालत बे हाल छ
07/03/2026
54402 मत सहित सभापति रवि लामिछाने भारी मतले विजयी हुनुभएकोछ। उहाँले आफ्नै सबै पुरानो रेकर्ड आफैले तोड्नु भएकोछ।
झापा ५ update
B***n: 16980
Kp Oli : 3973
Samir:1839
Good night 🌉
06/03/2026
रौतहट क्षेत्र नं २
८:३० बजे
ताजा परिणाम
06/03/2026
रौतहट २, राति ८:३० बजे
कांग्रेस अगाडि रहेकाे छ
ऋषि धमलाले १०० कटाए ।
रौतहट-४ अपडेट:
गणेश पौडेल (घण्टी)- ७,३०६
राम कुमार भट्टराई (तारा)- २,७६६
देव प्रसाद तिमलसेना (रुख)- २,६६०
रामजी साह सोनार (सूर्य)- ९०६
ऋषि धमला (मोबाइल)- १०३
स्रोत: निर्वाचन आयोग
06/03/2026
सर्लाही ४ मा गगन थापा १९६६ मतान्तरले पछाडि परे
अमरेश कुमार सिंह (रास्वपा)= ४४९६
गगन थापा (कांग्रेस)= २५३०
अमनिश कुमार यादव (एमाले)= ६४३
राकेश मिश्रा (जनमत)= ३५८
डा. रजनिश राय (नेकपा)= १४०
रामेश्वर राय यादव (जसपा नेपाल)= ९
Source: nayapatrika
06/03/2026
मत परिणाम (हालसम्म):
•🔺 स्वतन्त्र (त्रिभुज) = 7787 मत
• 🌞 सुर्य = 3056 मत
• 🌳 रुख = 1926 मत
• ⭐️ तारा = 1993 मत
🏆 हाल अग्रस्थानमा:
🔺 स्वतन्त्र (त्रिभुज) – 7787 मत
झापा-5
B***n: 11945
KP Oli: 2692
***n
06/03/2026
रौतहट जिल्लाको क्षेत्र नं २ मा,
अनसन बसे पनि मतगणना न रोकिने भएको छ
हजूर काे party बाट मान्छे आए पनि न आए पनि मतगणना अब सुरू हुन्छ,
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu