Routine Of Rukum
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Rukum, News & Media Website, Kathmandu.
23/02/2026
Update : पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृ त्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा ख सेको हो । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घ टनामा मृ त्यु हुनेको संख्या १८ पुगेको छ। ।
Pic. Dipesh Kadel
31/10/2025
रुकुम पश्चिममा अनुमति बिना ड्रोन उडान नपाइने
13/10/2025
Pray for Bipin Joshi: ह'मासको नियन्त्रणमा रहेका ब'न्दकहरूलाई आज मुक्त गर्ने सहमति भएको समाचार सार्वजनिक भएको छ। यदि यो खबर सत्य भयो भने, नेपालका बिपिन जोशीको अवस्थाबारे पनि जानकारी प्राप्त हुने सम्भावना छ। हामी सबैको एउटै प्रार्थना छ बिपिन जोशी सकुशल हुन् र आज उनी सुरक्षित रूपमा आफ्ना परिवारको काखमा फर्कुन् । 🙏🇳🇵
नेपालले जारी T20I खेलमा वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ।
27/09/2025
ऐतिहासिक जित ❤️🇳🇵: वेस्ट इन्डिजविरुद्धको टि-२० खेलमा नेपाल १९ रनले बिजयी भएको छ ।
27/09/2025
पेट्रोल छर्की जलाइएको दाबी गर्दै मृतकका आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका छन् ।
Highway Update: मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै खसेको पहिरो पुर्ण रूपमा हटाई यातायात आवागमन दुईतर्फी संचालनमा आएको सहर्ष जानकारी गराउँछाैं ।
- सडक डिभिजन भरतपुर
नेपालका मन्त्री र प्रधानमन्त्रीहरुको शैक्षिक योग्यता:
सुशिला कार्कीको शैक्षिक योग्यता: MA, LLB
ओम प्रकाश अर्यालको शैक्षिक योग्यता: LLM, MA, LLB
रामेश्वर खनालको शैक्षिक योग्यता: ACСМА, МВА
कुलमान घिसिङ्गको शैक्षिक योग्यता: MΕ, ΜΒΑ
अनिल कुमार सिन्हाको शैक्षिक योग्यता: LLB, LLM
मदन परियारको शैक्षिक योग्यता: PhD, Agricultural Engineer
जगदीश खरेलको शैक्षिक योग्यता: MMC, Mphil-PhD ongoing
महाबिर पुन : Master in Education from Nebraska University
21/09/2025
Breaking News 😲: सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले शाक्यको स्थानमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
21/09/2025
कुनै राजनैतिक स्वार्थ नदेखिएको एउटा सच्चा महिला समाजसेवी🙏❤️
20/09/2025
हमासले बिदाई तस्बिर भन्दै ४८ जनाको फोटो सार्वजनिक गरेको छ, जसमा नेपालको विपिन जोशी पनि परेको छन्!
17/09/2025
विश्वकर्मा पूजाको शुभकामना 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu