Kitab Kiro

Kitab Kiro

Share

Books are diets for your mind.

27/12/2025

हजुरहरूलाई पनि यही पुस्तकहरु चाहिएको भने हाम्रो whatsapp नम्बर वा किताबकिरोको म्यासेन्जर वा टिकटकमा नै म्यासेज गरी अर्डर गर्न सक्नुहुन्छ।

27/12/2025

हजुरहरूलाई पनि यही पुस्तकहरु चाहिएको भने हाम्रो whatsapp नम्बर वा किताबकिरोको म्यासेन्जर वा टिकटकमा नै म्यासेज गरी अर्डर गर्न सक्नुहुन्छ

तिमी र म (You and I) - Poem short movie 23/06/2024

तिमी र म (You and I) - Poem short movie A short work of poem, camera and books to bring the journey of a love story. Special ThanksRuchi basyalTara Nidhi RegmiMuna bhattaraiKitab kiro Nepal Bishal ...

24/03/2024

तपाईंको विद्यालयमा पुस्तकालय निर्माण र व्यवस्थापन सम्बन्धि स्थानीय तहको बजेट परेको छ भने लामो समयसम्म प्रयोगमा आउने पुस्तकहरू हामीसँग छन् ।
---------------------------------

हामी तपाईंको विद्यालयमा निम्न अनुसारका पुस्तकहरू राखेर पुस्तकालय बनाउन सघाउनेछौं ।---------------------------------
- देश तथा विदेशका ५० भन्दा बढी प्रतिष्ठित प्रकाशकहरूले प्रकाशन गरेका मध्ये उत्कृष्ट ठानिएका पुस्तकहरू।
- वर्षौं प्रयोग गर्न मिल्ने साहित्य तथा सन्दर्भ सामाग्रीहरू।
- लेखनमा अधिक अनुसन्धान गरिएका पुस्तकहरू।
- सम्पादनमा विषेश ख्याल गरिएका पुस्तकहरू ।
- गुणस्तरीय छ्पाइ भएका पुस्तकहरू।
- सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गर्न मिल्ने पुस्तकहरू।
- पढ्न रुचिकर पुस्तकहरू।
- पठन संस्कृतिलाई सहयोग गर्न सक्ने पुस्तकहरू।
- विभिन्न पुरस्कारहरूबाट पुरस्कृत पुस्तकहरू।
- विभिन्न पुरस्कारहरूका लागि मनोनित पुस्तकहरू।
- विभिन्न शव्दकोष तथा डिक्सनेरीहरू ।
- शैक्षिक सामाग्रीको रूपमा प्रयोग गर्न मिल्ने चार्टहरू ।
- शिक्षक निर्देशिका तथा पाठ्यक्रमहरू।
- तपाईंले बनाएको सूची अनुरुपका पुस्तकहरू।
---------------------------------
(हामी विश्वास गर्छौं कि विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न सकेमा शिक्षक तथा विद्यालयको ६०% काम सहज हुनेछ । हामीले छानेर तपाईंको विद्यालयलाई सुम्पन लागेका पुस्तकहरू त्यसै अनुरुप तयार पारिएका छन ।)

06/02/2024
Kitabkiro || किताबकिरो (@kitabkiro) on Threads 15/01/2024

Kitabkiro || किताबकिरो (@kitabkiro) on Threads A complete online Bookstore. #किताबकिरो. 72 Followers.

15/01/2024

अक्षर बुझ्ने अति सामान्य पाठक पनि सजिलै बुझ्न सक्ने २० लेखकका २० पुस्तकहरू ।
नपढ्ने हो भने त केही कुरै भएन, पढ्ने नै हो भने चैं यी किताबले तपाईंलाई पढ्ने आदत बसालिदिन्छ ।
#किताबकिरो #महिलालाई_पढाऔं #पुस्तकालय
सम्पर्क : what's app +977 985-1177441

12/01/2024

भनिन्छ- जीवन सोचे जस्तो हुँदैन । प्राडा कमल लामिछानेले पनि बाल्यकालमा आफ्नो जीवनबारे यस्तै ठानेका थिए होलान् । तर जन्मजात दृष्टिविहीन उनले अथक मिहिनेत, परिश्रम र लगनले त्यही सोचे जस्तो हुन्न लाई "सोचेभन्दा पनि राम्रो हुन्छ भनी प्रमाणित गरिदिए । र कतिपयलाई "असम्भव जस्तै लाग्ने विषयलाई सम्भव तुल्याइदिए ।

उनले जीवनमा सङ्घर्षका उकालै उकालाहरूसँग पौठेजोरी मात्र खेलेनन्, सफलताका शिखरको समेत आरोहण गरे । त्यो पनि आफैले खनेको बाटोबाट । नेपालीहरूकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् ।

चितवनको जुटपानीमा सामान्य परिवारमा जन्मिएका लामिछानेले टोक्यो र चुकुबा हुँदै विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयसम्मको यात्रा कसरी तय गरे ? पुस्तकले यी विषयलाई पनि उजिल्याएको छ ।
----------====
मूल्य :498/-

28/12/2023

इतिहासका चर्चित नारीहरूको कथा !

27/12/2023

पुँजीवाद , एक परिचय: रु 425/-
पुँजीवाद , भ्रम वास्तविकता र तथ्य: रु.950/-

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


सुनबर्षी बुक हाउस, टोखारोड, काठमाडौ
Kathmandu