New Rimal Traders

New Rimal Traders

Share

want more information please contact us,9841464429

Photos from New Rimal Traders's post 07/03/2026

यो चाही एकदमै सस्तो कपडामा बलियो र कलर नजाने कपडामा उपलब्ध डुजाइनहरु हो । सस्तो र बलियो माग गर्ने ग्राहकहरुको लागि यो सामान उपयोगी छ । यसमा धेरै कलर र डिजाइन उपलब्ध छ । ३८ गेखि ५० सम्मको साइजमा उपलब्ध छ ।

Photos from New Rimal Traders's post 07/03/2026

एकदमै सितलता दिने खालको प्योर कटनको टप्स प्लाजो सेट पनि आयो , अब जस्तो गर्मीमा पनि सितलता पाउनुहोस यस टप्स सेटको साथमा

४० के जी देखि १०० के जी सम्मलाइ हुने साइजहरु ३८ देखि ४८ सम्म साइजमा उपसब्ध छ

Photos from New Rimal Traders's post 07/03/2026

Only tops is also available here♥️
Grab your pieces now♥️ #
Plus-size also available
Fits upto 110 kg

Photos from New Rimal Traders's post 07/03/2026

New Rimal Traders. राम्रो क्वालिटीको भर्टीकन सिल्क कपडामा टप्स सेट १२ भन्दा बढी रंगहरुमा उपलब्ध छ।
यलमा सानो साइज ३८ देखि ४८ साइज सम्म पाउनुहुनेछ जुन १०० के जी सम्मलाइ आरामले पुग्ने साइज हो । सस्तो पनि र राम्रो क्वालिटी पनNew Rimal Tradersl Traders मा पाइन्छ ।

07/03/2026
Photos from New Rimal Traders's post 07/03/2026

चुनाबपस्चात हाम्रNew Rimal Tradersrs पुर्ण रुपमा हजुरहरुको सेवामा खुल्ला भइसकेको छ । सम्पुर्ण गर्मीको लागि आवस्यक छोटो टप्स, लामो टप्स, कुर्था सुरुवाल , रेडिमेड सेटका साथै सबै साइजको प्लाजो र लेगिंज हरु पनि उपलब्ध छ ।
नया नया कास्मिरी धागोबाट बुट्टा डीजाइन गरिएको सेट आयो
M to 3xl

Photos from New Rimal Traders's post 23/02/2026

Good quality handwork plazo set with contrast matching banarasi shawl available
M to 3xl

Photos from New Rimal Traders's post 23/02/2026

सस्तो , बलियो र भरपर्दो कपडा भनेको अहिले ट्रेन्डिंगमा रहेको बर्लिन सिल्क हो , बर्लिन सिल्क कपडामा बिभिन्न डिजाइनमा टप्स सेटहरु New Rimal TradersTraders मा उरलब्ध छ ।

Photos from New Rimal Traders's post 23/02/2026

Pure crape silk with inner pant set with contrast matching banarasi shawls available in reasonable price, for wholesale only

Photos from New Rimal Traders's post 21/02/2026

Handwork tops pant set with contrast matching shawl available
M to 3 xl

Photos from New Rimal Traders's post 02/11/2025

अब उलन टप्स सेट सस्तोमा पनि आयो , होलसेलमा चाहिएमा न्यु रिमाल ट्रेडर्समा आउनुहोला
रातो कलेजी र पहेलो रंगमा उपलब्ध छ ।
३८/४०/४२/४४ साइजमा पाइन्छ ।

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 09:00 - 14:00
Sunday 08:00 - 17:00