Fun Media
Freelance writer
धनकुटा डाँडा बजार
02/11/2022
Please help post must shyer...
बिगत ६/७ दिन अघि काम जान्छु भनि इटहरी घरकोठाबाट निस्किएर हिन्नु भएको (बेद प्रसाद अधिकारी ) आफ्नो घरपरिवार सँग सम्पर्क विहिन हुनुभएको हुँदा तपाईं जहाँ हुनुहुन्छ कृपया तपाइँको घरमा सम्पर्क गरिदिनुस । तपाइको नानीबाबु र श्रीमती सारै चिन्तामा हुनुहुन्छ जसरी भए पनि सम्पर्क मा आइदिनुहोला।।
सबै जना ले यो फोटो सेयर गरेर उहाँ सम्म पुराइदिनुहोला
+9779749478121
Report from_____ Nishatamangadhikari
सन्दिप लामिछाने देखि सावधान ........
होइन यो सन्दिप लामिछाने के भएको ?? देव खनाल लाई पो काण्डमा मुछिरहेको छ त ?? अन्य नेपाली क्रिकेटरहरुलाई सुझाब " सन्दिप लामिछाने जस्तो साथि बनाएको भन्दा नबनाएकै बेस ??" देव खनाल नेपाली क्रिकेटको भविष्यको कप्तान प्लस पिल्लर हो | यसरी अहिले काण्डमा मुछेर फसाउने ?? आफु फस्यो भनेर अरुलाई फसाउने ?? यो दुई जिब्रे सन्दिप लामिछाने को भर लाग्नु छोड्यो |
26/10/2022
________________________________________________
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
01