News Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Nepal, Media/News Company, Kathmandu.
10/06/2020
SEE लाई पर्खेर बसेका बिद्यार्थी हरु लाई सुचना बिद्यालय को मुल्यांकन अनुसार नम्बर दिने घोषणा गरेको छ ।।
08/06/2020
पाल्पा मा थप एक जना मा कोरोना सक्रमण देखिएको छ । पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा एक जना ब्याक्ती लाई कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै पाल्पा मा कोरोना सक्रमण संख्या १३ जना पुगेको छ
08/06/2020
अर्घाखाँची जिल्ला मा रहेको सुपादेउराली मन्दिर । मानिस हरु ले यहाँ जे माग्यो त्यहि पुग्ने जन बिश्वास छ । एक पल्ट एक मानिस ले लाहुरे हुन पाम भनी भकल गरेको थियो र पूरा भएर घर फर्कदा मन्दिर को बाटो नभै लुकेर जान खोज्दा एक ढुङ्गा मा टासिएको भने भनाइ छ ।
सुपादेउराली मन्दिर को दर्शन को लागि लाइक शेहर गर्नु होला । र हाम्रो पेज लाइ लाइक गर्न नभुल्नु होला धन्यवाद ।
08/06/2020
नेपाल को सातै वटा प्रदेश मा एक एक प्रशिक्षक राख्ने CAN ले जनाएको छ ।
08/06/2020
नबलपरासी मा ससत्र प्रहरी र स्थानीय बिच झगडा हुदा १२ जना घाइते भएको छ्न । कोरोना नियन्त्रण मा खटेको प्रहरी ले स्थानीय लाई कुटेको कारण स्थानीय उत्रेको बताएका छ्न स्थानीय ले । भने । भारत बाट एक ब्याक्ती ले मल ल्याउदा नियन्त्रण गर्न खोज्दा झगड परेको बताएका छ्न ।
08/06/2020
नेपाल मा लगडाउन को उन्खलन गर्दा डर बडेको छ । सर्बसाधारण ले भनेका छ्न लकडाउन ले गर्दा हामी भोक भकै मर्न सक्दैनौं । त्यसैले हामी आफै सचेत भै काम गर्नेछौ । नेपाल मा कोरोना को कारण ज्यान गुमाउनु को संख्या १३ पुगेको छ । र कोरोना सन्कर्मण ३४४७ पुगेको छ ।
08/06/2020
नेपाल मा तत्काल सलह किरा आउने डर घटेको छ । नेपाल मा मरुभूमि जस्तो मौसम नभएको ले सलह किरा को डर घटेको छ ।तर सचेत चै हुनु पर्ने छ ।
08/06/2020
भारत मा ८ ओटा अस्पताल ले भर्ना गर्न नमाने पछि एक गर्भवती महिला को एम्बुलेन्स मा मृत्यु भएको छ । कोरोना सन्क्रमण बडि भएको ठाउँ बाट आएको भन्दै भर्ना लिन नमानेको बताएको छ । 😥
07/06/2020
लामो समय पछि नेपाली बजार मा सुन चादिको कारोबार शुरु भएको छ । लकडाउन सुरु भए पछि ठप्प भएको सुनचाँदी को कारोबार आज बाट शुरु भएको हो । आज नेपाली बजार मा छापावाला सुन को मुल्य ८७ हजार ४०० र त्यस्तै तेजाबी सुन को मुल्य ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोबार भएको ।छ
07/06/2020
कपिलवस्तु बाणगङ्गा नगरपालिका ५ का वडा अध्यक्ष र उहाकी ८ वार्षिय छोरी कोरोना सङ्क्रमण लाई जितेर घर फर्कनु भएको छ 🇳🇵
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
1111