Shark Vision

Shark Vision

Share

WWW.SHARKVIS.COM

Accounting & Bookkeeping
Tax return and filling
Advisory Services
Audit Solutions
Loan Assistance
Tax Optimization and Planning

Shark Vision Private Ltd is an emerging accounting firm dedicated to providing comprehensive financial solutions with precision and expertise. Inspired by the dominance and strategic prowess of the shark, Shark Vision stands as a powerful force in the field of accounting, advisory, audit, and loan-related services. At Shark Vision, we believe in empowering businesses to thrive by offering tailored

06/08/2026

जागिरबाट मात्र आम्दानी गर्ने करदाताले अनलाइनबाटै कर चुक्ता निकाल्ने सजिलो र सरल तरिका यस प्रकार रहेको छ ।

17/07/2026

आज देखि नयाँ आर्थिक वर्ष सुरु भयो,
केही गर्नुपर्ने महत्वपूर्ण कामहरू :
थप जानकारीको लागि हाम्रो shark vision को टिम सँग सम्पर्क गर्नु होस् ।

१) नयाँ आर्थिक वर्षको १ नम्बर देखि बिल/चलानी (Invoice) नम्बर सुरु गर्नुहोस्।

२) लेखा प्रणाली (Accounting Software) मा नयाँ आर्थिक वर्ष (2083/84) Create/Open गर्नुहोस्।

३) सुरुवाती मौज्दात (Opening Stock) र Opening Balance स्टक बुक र खातामा अद्यावधिक गर्नुहोस् ।


४) बैंक, नगद तथा देनदारी/लिनदारी खाताको Opening Balance मिलाउनुहोस्।

५) TDS, VAT तथा अन्य कर सम्बन्धी नयाँ रेकर्ड व्यवस्थित रूपमा सुरु गर्नुहोस्।

६) नयाँ बजेटमा गरेको संसोधन बमोजिम tds र कर कट्टा गर्नुस्। जस्तै बीमा कमिशन मा अग्रिम कर कट्टी 20% पुर्याएको छ ।

६)नयाँ आर्थिक वर्षका लागि बजेट, बिक्री लक्ष्य (Sales Target) र खर्च योजना तयार गर्नुहोस्।

७) आवश्यक परे Letterhead, Quotation, Invoice Format मा आर्थिक वर्ष अद्यावधिक गर्नुहोस्।

८) कर तथा कानुनी अनुपालन (Compliance) का महत्वपूर्ण मितिहरू (Tax Calendar) तयार गरी कार्यालयमा राख्नुहोस्।

९) कर्मचारीको तलब, कर कट्टी (TDS) तथा सामाजिक सुरक्षा कोष (SSF) सम्बन्धी विवरण अद्यावधिक गर्नुहोस्।

१०) आर्थिक वर्ष २०८२/८३ का बाँकी कर भुक्तानी र विवरण तथा लेखापरीक्षण (Audit) सम्बन्धी विवरण तयार गरी प्लानिङ बनाउनुस्।

११) निजी शैक्षिक संस्थाको शिक्षण सेवामा ३% समता शुल्क

१२) निजी स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा ३% समता शुल्क
१३)ग्राहस्थ विद्युत् खपत ५० युनिटभन्दा माथिमा ५% VAT

१४) व्यावसायिक विद्युत् खपतमा १३% VAT

१५) राइड–सेयरिङ सेवामा ५% VAT

१६) गरगहनाको खरिदमा २%विलासिता करको सट्टा ०.५% सीप प्रवर्द्धन शुल्क

१७) आयातित मदिरामा २% विलासिता शुल्क

02/07/2026
11/04/2026

तपाईंको सफलताको पछाडिको धन… कतै कालो त होइन?

07/04/2026

NOW SSF IS COMPULSORY

05/04/2026

Visit www.sharkvis.com for more.

Want your business to be the top-listed Business in Kalimati?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tinkune-32
Kalimati

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00