AdHoc Infotech

AdHoc Infotech

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AdHoc Infotech, Information Technology Company, Golfutar, Kathmandu.

20/10/2025

शुभ दीपावली तथा लक्ष्मी पूजाको मंगलमय अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना — धन, समृद्धि र सुख–शान्ति को घरमा बास होस ।

19/10/2025

काग तिहारको हार्दिक शुभकामना 🪔
सन्देशवाहक कागले खुशी र शुभ समाचार मात्र ल्याओस् 💫
#कागतिहार #तिहार

15/10/2023

Happy Vijaya Dashain 2080.

08/03/2023

Happy Women's Day !!!

06/03/2023

On the joyous occasion of Holi, We express our best wishes to everyone. Enjoy the celebrations!"

30/12/2022

२०७९ सालको तमु
ल्होसारको शुभकामना !!!

27/10/2022

यमपञ्चकको अन्तिम दिन अर्थात भाइटिकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना सदभाव, एकता कायम रहोस्,सबैको जय होस् ।

24/10/2022

लक्ष्मिले बास गरून,सुख सम्वृदीले परिपुर्ण होस
इष्ट्मित्र दाईना होउन लक्ष्मी पुजाको शुभकामना

05/10/2022

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् ।
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: “

26/09/2022

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाइ हार्दिक मंगलमय शुभकामना !!!

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Golfutar
Kathmandu