Samachardesk.com

Samachardesk.com

Share

News portal with analytical perspective

Your news, your voice

चलचित्र पत्रकारको सम्मान गर्दै मनाइयो चलचित्र पत्रकारिता दिवस 23/05/2026

स्वर्गीय पत्रकार सिटौलाले आफ्नो पत्रकारिता जीवनमा कहिल्यै कुनै पनि सम्मान तथा पुरस्कार ग्रहण नगरेको कुरा पनि यहाँ स्मरणीय छ । संघले स्वर्गीय पत्रकार सिटौलाकै नामबाट पनि पुरस्कारको थालनी गरेको छ

चलचित्र पत्रकारको सम्मान गर्दै मनाइयो चलचित्र पत्रकारिता दिवस रंग क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको सम्मान गर्दै चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव साथै राष्....

नेवाः फिल्म सोसाइटीको छायाङ्कन तालीम सुरु 22/05/2026

‘सरकारकै सहयोगबाट विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका हुन्छन्, फेरी तिनैले सरकारले वास्ता गरेन भनेर गुनासो पोखिरहन्छन् । फेसबुक वालमा लेखेर रमाइरहनु भन्दा सम्वन्धित निकायसँग सहकार्य गर्दै अगाडी बढे समस्याको समाधान पाइनेछ’ अध्यक्ष डिसिले भने

नेवाः फिल्म सोसाइटीको छायाङ्कन तालीम सुरु SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ ९, शनिबार

मगर संघको महाधिवेशन आजबाट 22/05/2026

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ । महाधिवेशनको बन्दसत्र जेठ ९ र १० गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ

मगर संघको महाधिवेशन आजबाट नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुने भएको छ ।

वागमती प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा हुने 22/05/2026

विभागले आज जारी गरेको सूचना अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ

वागमती प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा हुने SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ ८, शुक्रबार

सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार 21/05/2026

सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा विस्तार गरिएको हो । विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा सटल बस सेवा विहिबारदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्‍चालन हुने जानकारी गराइएको छ

सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ ७, बिहिबार

21/05/2026

‘दिनहुँको व्यस्त जीवनबाट वडावासी सम्मानका दिन एक ठाउँमा भेला हुँदै एक अर्काको पेशाप्रति परिचित हुनेछन् । आफूलाई आवश्यक परेको पेशासँग सम्बन्धित सेवा वडाबासीबाटै सजिलै लिने वातावरण बन्नेछ’ वडाध्यक्ष महर्जनले स्पष्ट गरे

403 Forbidden Please be advised that LiteSpeed Technologies Inc. is not a web hosting company and, as such, has no control over content found on this site.

नेपाली चलचित्र Elephants In The Fog कान्समा प्रिमियर 21/05/2026

यो विधामा यो फिल्म नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो । ‘अन सर्टेन रिगार्ड’ ले युवा निर्देशक र फरक कथा वाचकहरूलाई समेट्ने गर्दछ

नेपाली चलचित्र Elephants In The Fog कान्समा प्रिमियर हाल फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘इलिफेन्ट्स इन द फग’ को प्रिमियर भएको छ ।

तुलसी घिमिरेलाई मानार्थ परिचय पत्र 20/05/2026

बोर्डले मानार्थ श्रेणी अन्तर्गत वरिष्ठ निर्देशक घिमिरेसँगै कलाकार निरुता सिंह र नृत्य निर्देशक कमल राईलाई पनि चलचित्रकर्मी परिचय पत्र प्रदान गरेको छ

तुलसी घिमिरेलाई मानार्थ परिचय पत्र चलचित्र विकास बोर्डले निर्देशक तुलसी घिमिरेलाई मानार्थ श्रेणी अन्तर्गत परिचय पत्र प्रदान गरेको छ ।

निर्देशक समाजमा अरुण कुमार विजयी 19/05/2026

कुल १५९ मत खसेकोमा अध्यक्ष पदमा विजयी उम्मेदरवार प्रधानले १०९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जनकदीप पराजुलीले ४६ मत प्राप्त गरे

निर्देशक समाजमा अरुण कुमार विजयी चलचित्र निर्देशक समाजमा अबको कार्यकालमा निर्देशक अरुण कुमार प्रधानले नेतृत्व गर्ने भएका छन् ।

‘कमला मिस’ को फर्स्ट लुक सार्वजनिक 18/05/2026

वरिष्ठ निर्देशक शाह यस चलचित्रसँगै करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन् । शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘अकाल’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्

‘कमला मिस’ को फर्स्ट लुक सार्वजनिक नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक नीर शाहबाट निर्देशित चलचित्र ‘कमला मिस’ को फर्स्ट लुक सार्वजनिक भएको .....

कलाकार संघमा केसीको नेतृत्व 18/05/2026

सोमवार राति सपन्न निर्वाचनको मतपरिणाममा अध्यक्ष पदमा विजयी भएसँगै केसीले संघको नेतृत्व पाएको हो । केसी २१६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत प्राप्त गरे

कलाकार संघमा केसीको नेतृत्व चलचित्र कलाकार संघको अबको नेतृत्व कलाकार उत्तम केसीले गर्ने भएका छन् ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Chittadhar Street
Kathmandu