H R Magar

H R Magar

Share

i am H.R. Magar

24/04/2026

गरिबको चमेली बोल्दिने कोही छैन... 😭🙏

24/04/2026

अन्तरजातीय विवाहकै कारण दलित युवालाई हिरासत, अनि त्यहीँ शंकास्पद मृत्यु - यो कस्तो न्याय ?
संविधानले बराबरी भन्छ, व्यवहारमा किन विभेद ?

24/04/2026

नगर प्रमुख 😍🙏

22/04/2026

फोनिज दाङको विरोध ! स्व. सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघ को संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ दाङ मा कालो ब्यानर टाँसियो ।

Photos from H R Magar's post 22/04/2026

फोनिज दाङको विरोध ! स्व. सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघ को संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ दाङ मा कालो ब्यानर टाँसियो ।
👉 अध्यक्ष: दिप्तिशिखा चौधरी
👉 सचिव: एच. आर. मगर
👉 फोनिज दाङ परिवार ✊

22/04/2026

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् Eagle Khabar

22/04/2026

चौतर्फी विरोधपछि गृहमन्त्री सुदन गुरूङले पदबाट राजिनामा दिएका छन ।

21/04/2026

Real Love ❤️

21/04/2026

श्रीमती नरहेपछि घरमै शालिक बनाएका भक्त बहादुरले गरे दोस्रो विवाह, शालिकमा ढोगेर भित्रिइन् बेहुली !

21/04/2026

यो दिदिको आँत र हिम्मतको लागि हार्दिक सम्मान छ... 😍🙏

20/04/2026

सानो बाबु अभिनव मानवको अन्नप्राशन समारोह मानवसेवा आश्रममा सम्पन्न ❤️🙏
सबैको माया र उपस्थितिले यो क्षण अझै विशेष बन्यो ।

19/04/2026

😍❤️

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
22412