Mr.Maila

Mr.Maila

Share

नमस्कार! सबैलाई मेरो आधिकारिक फेसबुक पेजमा स्वागत गर्दछु ।🙏

07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो? जानी राखौँ ॥

(१) बहुमत (Simple Majority) भनेको के हो?
= कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष (१६५) र समानुपातिक (११०) गरी कुल सांसद संख्या २७५ रहेको छ।

• बहुमत = १३८ जना वा सोभन्दा बढी

बहुमतले निम्न काम गर्न सक्छ:
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित etc

छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।



(२) दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो?
= कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको दुई-तिहाइ बहुमत हो।

प्रतिनिधि सभामा:
२७५ × २/३ = १८४ जना सांसद

• १८४ जना वा सोभन्दा बढी भए दुई-तिहाइ बहुमत मानिन्छ।

दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ:
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
• राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायत उच्च पदाधिकारीमाथि महाभियोग लगाउने निर्णय etc

07/03/2026

06/03/2026

Jhapa 5 latest update (Time 8:05 pm)
B***n 🔔 - 15169
KP ☀️ - 3344
Mato - 1607
🌳 - 489
⭐️ - 420

Total count: 22691

06/03/2026

❤️
🙏

31/01/2026

ल है को को हुनुहुन्छ आफैंले चिनौं!!भिडियो सामग्री भने चाहिँ थोरै समय अगाडिको है!❤️🙏

31/01/2026

Bato Khai..??🤣

31/01/2026

Yastai Hunxa Malai Ni..!!🤣

24/01/2026

तिम्रो मुस्कान तिम्रो माया द भईस अफ नेपाल सिजन ७ को प्रतिस्पर्धि खोटाङको सागर संसार राईको दमदार प्रस्तुति।❤️

19/01/2026
Photos from SEE SUPER MODEL's post 06/06/2025
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
56000