Pawanconstruction.com.np

Pawanconstruction.com.np

Share

Pawan Construction Company Private Limited focuses on quality and timely completion of projects of various nature & conditions.

Initially a contracting firm, now we are a developer and promoter in many similar fields including real estate, tourism, energy

14/04/2026

नयाँ वर्ष २०८३ सालको शुभ अवसरमा, यहाँ र यहाँको स-परिवारमा शुख,शान्ति, समृद्दी एवं उत्तरोउत्तर प्रगतिका लागी हार्दिक मंगलमय शुभकामना !🌸🙏

01/10/2025
01/10/2025

नेपालीहरूको महान चाड विजया दशमी, दिपावली, नेपाल संवत र छठको पावन अवसरमा सम्पुर्ण आमा बुबा, दाजुभाइ, दिदि बहिनी, इष्ट मित्र व्यवसायीक मित्रहरु, कर्मचारी साथीहरु, लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । www.pawanconstruction.com.np

#CapCut ❤️happy new year 2082 all my friends♥️♥️🙏🌺🌺❤️❤️ 14/04/2025

नयाँ वर्ष वि.सं. २०८२ काे पावन अवसरमा हजुरको सफलताले नविनतम् सोच विचार, प्रविधि, नयाँ शिखर चुमोस साथ‌ै हजुरहरुकाे स‌-परिवारमा शुख, शान्ति, सम्बृध्दि सु-स्वास्थ्य , दिर्घायू र उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ !

इन्द्र पुरी
अध्यक्ष
पावन ग्रुप अफ कम्पनीज
काठमाडौ, नेपाल

#CapCut ❤️happy new year 2082 all my friends♥️♥️🙏🌺🌺❤️❤️ 51.6K followers, 14.2K likes, 244 comments

14/03/2025

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्व (होली) ले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्दछु । जय नेपाल !

Photos from Pawanconstruction.com.np's post 28/09/2024
Want your business to be the top-listed Engineering Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu Metro Politan City Ghattekulo Ward No. 29
Kathmandu