Research Of Goodness-ROG
It is one and only way to promote our market to all over the world.
19/03/2024
Some wonderful time with and respect sir and ma'am
15/01/2024
My whole life teacher 🙏
13/01/2024
यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
यशैया 41:10 NNRV
यशैया 41:10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलि यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता...
हामी कहिलेकाँही गलत ठाउँमा सहि कुराको खोजि गर्छौ। त्यसैले असफल हुनुपर्छ। सहि( स्थान, समय ,योजना र कर्म)
get ready 🤫
इमान्दारिताको त्यहाँ कदर हुदैँन जहाँ इमानदारी कम फटाइँ ज्यादा गरिन्छ। अनुभवमा आधारित!!! 🙂
कहिले काँही जित सँगसँगै हारमा पनि खुसि हुनुस् किनकि यहाँ जिताउने भन्दा हराउने मान्छे धेरै छन्। 😊
Dear God
म जस्तो हुन पर्ने हो त्यस्तै मोहडामा बनाउनुहोस। मैले सहन गर्ने क्षमता धेरै गुमाइ सके।😭😭
बा तिम्ले परिवारका लागि फालेका पसिना अझै ताजै छ।
तिम्रो दुखलाई अलिकति घटाउन नसक्नु मलाई पनि त लाजै छ ।।
अभावमा खोजिमेलो गरि ख्वायौ बा त्यसको म माथि पनि त छ भारी
धैर्य गर बा म पनि तिमी जस्तै बन्ने कर्मठ राखी काँध मा परिवर्तनको जिम्मेवारी!!
टाढा हुँदा आवश्यकता र नजिक हुँदाको वेवास्ता मान्छे र वस्तु दुबैमा लागु हुन्छ। त्यसकारण जिवनमा अनिवार्य बन्नुपर्छ ऐच्छिक हैन ।
आशा सकिने बस्तु जस्तो हैन, यो त जति बढायो उति बढ्छ। सबै दुख आदिमा व्यक्त गर्न सकिन्न र सबै खुसि हाँसोले समेट्न सक्दैन। शुभरात्री
25/07/2023
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu