Atimsa Rehs
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Atimsa Rehs, Writer, Kathmandu.
न त कसैले दिएको आशिर्वादले खान पुग्छ,
न त कसैले दिएको सरापले नै मरिन्छ...।
सधै सबैको भलो सोच्नुपर्छ ,राम्रो गर्नुपर्छ,
कहिले काही राम्रो गर्दा गर्दै पनि नराम्रो भइन्छ,
नआतिनुस अन्त्यमा जित सत्यको नै हुन्छ ...।❤️🥀🌺🙏
# Sher ❤️ Sher
13/12/2021
जरुरी छैन केही फुटाउनलाई ढुङ्गै हान्नु पर्छ भन्ने।
तितो र नमिठो बोलिले पनि धेरै चिज फुट्न सक्छ।।
शुभ रात्री।🥱
सहरमा पढ्न बसेकी छोरी
खाना बनाउन दुख मानी बाहिर बाट मोमो प्याक गरि ल्याएर खादै स्टाटस लेख्छे 👉️जीवन संघर्ष हो
उसलाइ के थाह ? गाउमा बसेकी उसकी आमाले यो चैते घाममा सकि नसकी मोलको डोको बोकि पसिनाले चोली भिजाइरहेकी छिन भनेर😭
03/12/2021
सबैभन्दा best feelings त्यति बेला आउँछ जब कसैको लागि निस्वार्थ रुपमा प्रार्थना गरिन्छ।😊
पुरा गर्न नसक्ने छ भने,
ति बाचाहरू कहिल्यै नगर्नु,
शब्द र बोलीमा भन्न त के गार्हो छ र,
जब व्यवहारमा आउँछ, तब ति बाचा कहाँ हराएर जान्छन्.....
तिम्रो केही समयको बाचा कसैको लागि जिन्दगीभरीको सपना भएर बस्न सक्छ होस गरौ है
Atimsa Rehs ✍️🙏👀
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu