Authoreen
“its me kaji maan hello everyone”
08/08/2025
05/02/2024
darling ❤️
Kájí blóód @फ़ॉलोअर्स
ready for upcoming days 💝 अतीत मा जे जसो गल्ती, दुस्मनी, राम्रो नराम्रो जो सँग जे भको भए पनि मैले भुलिसके सब जना ले भुलिदिनु फाइदा नै फाइदा छ🥴। Kájí blóód @फ़ॉलोअर्स
in YouTube let's go and check out guys https://youtu.be/69mbBQ5-YVw?si=fpV5TRH9a44VwjdV @फ़ॉलोअर्स
#बिहान ७वजे त्यसै त चिसो त्यसमा झन् दम्म हुस्सु लागेको ।
#मान्छे हरु को भाग दौड म त मस्त सिरक भित्र सुतिराखेको। @फ़ॉलोअर्स goodmorning,🌄
#नेपाल मा सब rapper त्यै पनि ८०%त gangstar rapper रे जता गयो डर। काट्दिन्छु मार्दिन्छु मात्र भन्छ।
#खतरा खतरा 😂 @फ़ॉलोअर्स (from trix daii)
#हेर न तिमी गए पछि पाखा मा न्याउली रुन छोड्यो ।
#अशुभ मान्थे म ,,आज मलाई देखि त्यो कालो बिरालो ले बाटो मोड्यो।
-kaji blood
#म एउटा कोइला हु आफूलाई रगडई छु
एकदिन हिरा बनाउँछु
गन्तब्य का हो का म दिन हरु गन्दै छु ।
#जिन्दगी मा सपना धेरै ठूलो छैन बस अरु को काम गर्न नपर्ने सम्म बनाउनु मन छ।❤️😊
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu