HimalPress

HimalPress

Share

Latest news, features and analysis from Nepal and the world. #HimalPress

आर्थिक सुधारकका रूपमा गयल देखिए डा. वाग्ले! 30/05/2026

अर्थमन्त्री आफैँ निकै विज्ञ भन्ने लागेर होला हामीसँग खासै छलफल गर्न भ्याएनन्। तर पनि हामीले लेखेर वा कर्मचारीमार्फत केही सुझावहरू दिएका थियौँ तर ति रद्दिका टोकरीमा परे होलान्, चित्त दुखाउँदै भने।

आर्थिक सुधारकका रूपमा गयल देखिए डा. वाग्ले! सरकारसँग राजनीतिक स्थिरता, स्पष्ट जनादेश, लोकप्रिय समर्थन र सक्षम युवा नेतृत्व एकैसाथ रहेको अवसर देशको राजनीतिक ...

पाकिस्तानी रक्षा मन्त्री आसिफ भन्छन् : मेरा पूर्वज हिन्दू थिए 30/05/2026

पाठ्यपुस्तकबाट चन्द्रगुप्त मौर्य, अशोक जस्ता प्राचीन शासकहरूको इतिहास हटाइएको र पूर्वजहरूलाई विदेशी वंश देखाउने प्रवृत्तिलाई पनि उनले प्रश्न गरेका थिए।

पाकिस्तानी रक्षा मन्त्री आसिफ भन्छन् : मेरा पूर्वज हिन्दू थिए काठमाडौँ- पाकिस्तानका रक्षामन्त्री आसिफ ख्वाजाले आफ्नो पूर्वज हिन्दू रहेको बताएका छन्। रक्षामन्त्री ख्वाजाको ....

करेन्ट लागेर महिलाको मृत्यु 30/05/2026

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर महिलाको मृत्यु काठमाडौँ– चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिक...

फुट्न लागेको हो राप्रपा? 30/05/2026

पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने भन्दै उनीहरूले आत्मघाती कदम नचाल्न अनुरोध गरेका छन्।

फुट्न लागेको हो राप्रपा? काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले पार्टी संगठन निर्माणमा जुट्न नेता कार्यकर्.....

एमालेले भन्यो – बजेट गैरजिम्मेवार 30/05/2026

दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रुपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए।

एमालेले भन्यो – बजेट गैरजिम्मेवार काठमाडौँ– नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ। शनिबार सिंहदरबारमा बसे.....

राजदूत कस्तो? दूतावास कति? 30/05/2026

अमेरिकाबाट नियाल्न सकिने क्यानडामा पनि त्यो स्तरको दूतावास आवश्यक छ र? त्यस्तै स्पेनमा रहेकाे दूतावासका साथै अस्ट्रियाको भियना स्थित राष्ट्रसंघीय नियोग कति आवश्यक छ? दूतावासबाट हेर्न सकिने स्थानमा कर्मचारी व्यवस्थापनका लागि कन्सुलेट त्यो पनि सहसचिव स्तरमा खोलिएको विषय पनि अध्ययनको अर्को पाटो हो।

राजदूत कस्तो? दूतावास कति? परराष्ट्र मन्त्रालयले जेठ २२ गतेको म्याद तोकेर १४ जेठमा प्रकाशित गरेको सूचनामा ‘विभिन्न मुलुकहरूको लागि नेपालक...

मुक्तिनाथमा दर्शनार्थी खचाखच 30/05/2026

सरकारी तथा सार्वजनिक बिदा परेका कारण पछिल्लो तीन दिनयता २० हजारदेखि २५ हजारले मन्दिर दर्शन गर्ने गरेका छन्।

मुक्तिनाथमा दर्शनार्थी खचाखच काठमाडौँ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ...

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो 30/05/2026

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा नजिक हो।

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो काठमाडौँ– पछिल्लो दुई दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ। देशभर नै बदली भएकाले शनिबार ताप...

बजेटमा सुरुङमार्ग 30/05/2026

काठमाडौँ तराई–मधेश द्रुर्तमार्गमा पनि ६ वटा सुरुङ निर्माणको क्रममा छ।

बजेटमा सुरुङमार्ग काठमाडौँ– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थ...

गरिबी हटाउने नाममा सरकारले गरिबमाथि विभेद गरेको छ : गगन थापा 30/05/2026

थापाले सरकारले ल्याएको बजेटमा कतिपय राम्रा कुराहरु समावेश भए पनि न्यून आय भएका व्यक्तिहरुप्रति ठूलो उदासीनता देखिएको बताएका हुन्।

गरिबी हटाउने नाममा सरकारले गरिबमाथि विभेद गरेको छ : गगन थापा काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले न्यून आय भएका व्यक्तिहरुप्रति सरकारको ठूलो उदासीनता देखिएक....

30/05/2026

बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुराहरु छन् ||HimalPress ||

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Lakhechaur Marga, Baneshwor/10
Kathmandu