GCS VLOGS

GCS VLOGS

Share

Success doesn’t just find you. You have to go out and get it. Don’t be pushed around by the fears in your mind. Be led by the dreams in your heart.

29/05/2026

Part 5
Jung Chhetri
#नेपाली ***n

28/05/2026

How many of you will support him but जात र जातीयताको नाममा राजनीति गर्ने हरु सबै माथि पुगे तर त्यही जातको बारेमा आवाज उठाउनु बिर्सिए
उनीहरूको हक हितका लागि लड्नुभन्दा पनि आफ्नै दुनो सोझाउनमा व्यस्त भए अहिले यी व्यक्ति पनि जात र जातीयताको नामलाई लिएर राजनीति गर्ने भनेर हुमिएका हुन् भने सपोर्ट गर्ने ठाउँ कति पनि हुँदैन। र अर्को कुरा मठमन्दिरमा आगो लगाउने जुन अभिव्यक्ति छ त्यो सरासर गलत छ यो अराजकता हो। कतिपयले तुलना गरिएको देखियो बालेन शाहले सिंहदरबार जलाइदिन्छु भन्नहुने मठमन्दिर जलाइदिन्छु भन्न किन नहुने यस कुरामा चाहिँ बालेन शाह आक्रोशमा थिए सरकारले आफ्नो श्रीमतीप्रति गरेको व्यवहारप्रति आक्रोशमा लेखिएको थिए तर यिनी स्वत स्फुर्त रुपमा होस् हवासमा छन् र खुलेआम चेतावनी दिँदैछन् त्यसैले यिनी गलत छन्।
Sunzeev Jung Chhetri@topfans
#नेपाली #बालेनशाह ***n

28/05/2026

नुवाकोटको गुरुङ गाउँ र गुर्जे–भञ्ज्याङको बीचमा नुवाकोटबाट काठमाडौं आउँदै गरेको कार सडकबाट करिब २०० मिटर तल खसेको छ ।
Sunzeev Jung Chhetri@topfans
#नेपाली ***n

28/05/2026

who can do this do video and send me
#बालेनशाह

28/05/2026

Part 4

28/05/2026

एउटी आमाले आफ्नो छोरो गुमाएकी छिन् उनको न्यायको लागि अदालतको ढोका ढकढकाइरहेकी छिन् के यो गलत थियो र ?
#नेपाली #बालेनशाह ***n

28/05/2026

मृतकले न्याय नपाएको भन्दै बाँके जिल्ला अदालत अघि भिड अनियन्त्रित भएको अवस्था
Jung Chhetri
#नेपाली ***n #बालेनशाह

28/05/2026

Banke Jilla Adalat Agiko scene
Sunzeev Jung Chhetri@topfans
#नेपाली

27/05/2026

“किन बोल्दैनन् बालेन शाह ?
संसदमा कहिले बोल्लान ?” भन्ने प्रश्न अहिले धेरै नेपालीको मनमा छ।

जनताले आशा गरेका परिवर्तन, युवाको आवाज, अनि देशको राजनीतिमा नयाँ सोच — अब संसदभित्र पनि सुनिनुपर्ने समय आएको हो कि ? 🔥

के बालेन शाह सही समय कुरिरहेका छन् ?
वा राजनीतिमा अझ ठूलो रणनीति बनाइरहेका छन् ? 🤔

तपाईंको विचार के छ ?
Comment मा खुलाएर लेख्नुहोस् 👇

***n #नेपाली #बालेनशाह #संसद #राजनीति

27/05/2026

Do you love Dog ?
Jung ChhetriAcharya Sushma

27/05/2026

who ever had done theatre or watched theatre acting they will definitely know what he has done
great acting
Jung Chhetri

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu