Ak general knowledge
लोक सेवा, शिक्षक सेवा, प्राबिधिक अप्राबिधिक, बैंकिङ तर्फका सबै तहका लागि उपयोगी "GK"& "IQ" हरुको (collection) सङ्कलन ।।
#Page Follow गरेर जोडिनुहोला ।।
turn on reviews
05/12/2025
🔴 आज खुलेको #विज्ञापन। (०८/१९) ✅
◼️ नेपाल राष्ट्र बैंक
🔴 #नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।
२) संगठित संस्था नेपाल राष्ट्र बैंक सहायक पदको हकमा पूर्व योग्यता परीक्षा पास हुनेहरू मात्र परीक्षामा सहभागी हुन पाउनेछन्। ✅
30/11/2025
कोशी प्रदेश अ.न.मी पदको लिखित परिक्षाको नतिजा प्रकाशित
नाम निकाल्न सफल सबैलाई बधाई छ!
पूर्वको पशुपतिनाथ भनेर कुन मन्दिरलाई चिनिन्छ?
28/11/2025
सुदूरपश्चिम 5th (अप्राविधिक/प्राविधिक) पदको Exam Date Update!
#सुदूरपश्चिम
Q) जलवायु परिवर्तन जोखिम सुचकांक २०२५ मा नेपाल कति औ स्थानमा रहेको छ?
(A) १० औ (B) ४ औ (C)६९ (D) ७९ औ
27/11/2025
प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना।
गण्डकी प्रदेश अप्राविधिक पाँचौँ तहमा गत वर्ष परीक्षा दिने ८८०८ जना थिए भने पास हुने जम्मा ७२९ जना मात्र थिए ! जाबो ४५ त हो भन्नु हुन्न है लोकसेामा पास हुन पनि अलि कडक तयारी चाहिन्छ !😊
26/11/2025
गण्डकी पाँचौं तह विज्ञापन, २०८२
25/11/2025
दुई महत्वपूर्ण समसामयिक जानकारी 🙏❣️
#समसामयिक
गौरीशंकर हिमालको अर्को नाम के हो?
congratulations Biratnagar team
Biratnagar King win by 9 runs
22/11/2025
०८२ मङ्सिर ६ गते सोधिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड (FMTCL ) तह-४ दोश्रो पत्र (सेवा सम्बन्धी )
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu