Activity Based Learning - Nepal

Activity Based Learning - Nepal

Share

It is a common learning forum, you are encouraged to share or exchange your learning and experience

09/08/2021
Photos from Activity Based Learning - Nepal's post 27/06/2021

(Copied from Sikshya)

26/06/2021

जानकारीको लागी अनुरोध

आदरणीय सर मेडमहरु, यो पेज (Page) हामी शिक्षा क्षेत्रमा जाहे त्यो विद्यालय, संस्था वा अन्य निकायमा रहेर कार्य गरिरहेको हरुको लागि हो । यसको उदेश्य भनेको हामीले आफ्नो स्थान वा विद्यालय वा क्षेत्रहरुमा गरिरहेको र अरु व्यक्तिहरु संग बाड्न मिल्ने असल अभ्यास, सुचना, सामग्री कुनै पनि कुराहरु सबैको सामु बाड्ने प्रयोजनको लागि मात्र हो । हामीहरु सबैजना संग संगै सिक्ने र अगाडी बढ्ने नै प्रमुख उदेश्य हो । कृपया यस समुहमा उच्च तह देखि विभिन्न तह र क्षेत्रका शिक्षा कर्मीहरु हुनुहुन्छ र थप जोड्दै जाने पनि योजना हो । विद्यालय शिक्षाको सुधारको विभिन्न आयामहरुमा संग संगै सिक्ने र सिक्दै जानको लागि यहाँहरु संग भएको शिक्षा क्षेत्र संग सम्वन्धित अमुल्य अनुभव, सामग्री वा कुराहरु यस समुहमा राख्न वा बाड्नलाई अनुरोध गर्दछौ । यो समुह हामी सबैजनाको र हामी सबैजनाको लागि हो ।

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
0977