Success Way
Take up one idea. Make that one idea your life–think of it, dream of it, live on that idea. This is the way to success.
Let the brain, muscles, nerves, every part of your body, be full of that idea, and just leave every other idea alone.
आफ्नै छ पारा उम्मेदवार सूर्य थापाको !
Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
Dangol
08/10/2025
जेन–जी समूहले काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। समूहका अगुवामध्ये एक मिराज ढुंगानाले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै अब देशभरका युवाको एकता देखाउने बेला आएको बताएका छन्।
ढुंगानाले भने, “हामी कमजोर छैनौं, देशभरका युवा एकजुट भइसकेका छन्। अब यो एकतालाई सबैले देख्नेछन्।” उनले शक्ति प्रदर्शनको ठ्याक्कै मिति भने खुलाएका छैनन्, तर तयारी तीव्र गतिमा भइरहेको संकेत दिएका छन्।
उनका अनुसार, समूहले हाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे गहिरो अनुसन्धान गरिरहेको छ। ढुंगानाले भने, “हामीले प्रत्यक्ष निर्वाचित शासकलाई निरंकुश हुनबाट रोक्ने उपाय पनि पत्ता लगाइसकेका छौं। अब यो नयाँ राजनीतिक सोचलाई जनतामाझ प्रस्तुत गर्नेछौं।”
जेन–जी समूहले हालै देशका विभिन्न भागमा युवाहरूबीच छलफल र भेटघाट गर्दै आएको छ। आगामी प्रदर्शनलाई उनीहरूले “नयाँ पुस्ताको शक्ति प्रदर्शन” का रूपमा प्रस्तुत गर्न लागेका छन्।
सफल जिवनको लागि 16 सुत्रहरु !
1. जीवन :-
जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उत्सव मनाउ
2. हार नमान्नु :-
– बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहा पुग्नलाई लाग्छ ✌🏻
3. सफलता – असफलता :-
– सफलताले हाम्रो परिचय दुनियासित गराउछ र असफलताले हामीलाई दुनियाको परिचय गराउछ
4. कठिनाइहरु
– जबसम्म तपाइले आफ्नो समस्या एवम कठिनाइहरुको कारण अरुलाई कोस्नुहुन्छ तब सम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न
5. आत्मविश्वास
– यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ
6. असम्भव
– यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौ र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौ
7. गल्तिहरु
– यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ
8. शक्ति
– ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो ,फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ,
9. मेहनत
– हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनत को बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौ , यदि हामीलाई लेख्न आउदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ
10. महानता
– महानता कहिक्यै नखस्नु मा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ
11. समय
– तपाईंले यो भन्न सक्नुहुन्न कि तपाइसित समय छैन किनकी तपाइसित एक दिनमा त्यति नै समय छ जति समय महान एवम सफल मान्छेहरुसित छ
12. सोच
– वर्षातको समय मा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै Avoid गरिदिन्छ , समस्याहरु Common हुन्छ तर तपाइको सोचले यसमा Difference पैदा गर्दछ
13. सपना
– सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिदैन
14. विश्वास
– विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ , विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ
15. सफलता
– टाढा देखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौ
16. प्रसन्नता
– यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपाइको कर्मबाट आउँछ
दशैं
13/07/2025
12/07/2025
नियमित खुर्सानी खानुको फाइदा !
१ एक अध्ययन अनुसार पिरो खानाले अनावश्यक तौल कम गर्छ । मोटाहरुका लागि पिरो खानु फाइदाजनक हुन्छ । यसले शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्याप्सेसिन (Capsaicin) कम्पाउण्डले शरीरमा थर्मोजेनिक प्रभाव पार्दछ र खानाले प्रदान गर्ने क्यालोरी केही घटाउन मद्दत गर्दछ ।
२ क्याप्सेसिन (Capsaicin) ले क्यान्सरको कोषहरुलाई पनि नष्ट गर्दछ भने रुघा खोकी पनि नियन्त्रण गर्न मद्दत गर्दछ ।
३ मुटुलाई स्वस्थ्य राख्छ । खुर्सानीले मुटु सम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयाघात र स्ट्रोकको जोखिमलाई न्यूनीकरण गर्दछ । यसले मुटुलाई सुनिनबाट रोक्छ ।
४ खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई पनि कम गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि दिन्छ ।
५ पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउने भएकोले रिसलाई नियन्त्रण गर्छ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउछ ।
६ खुर्सानीमा भिटामिन C, भिटामिन A, र अन्य एण्टीअक्सिडेन्ट हुन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।
खुर्सानी बढी खाँदा पेट पोल्ने, ग्यास, वा अल्सरजस्ता समस्या बढ्न सक्छ र संवेदनशील छालामा खुर्सानीको रस परेमा जलन हुन सक्छ।
खुर्सानी सन्तुलित रुपमा खाएमा फाइदैफाइदा मात्र हुन्छ ।
Top 10 Brain increase Food
1. Almond
2. pumpkin Seed🎃
3. Brocauli 🥦
4. Green Tea🍵
5. Flex Seed
6. Walnut
7. Egg🥚
8. Tumeric 🥃
9. Dark Chocolate 🍫
10. Water💧
27/06/2025
लोकसेवामा लेखनशैलि उत्कृष्ट बनाउने तरिका
==============================
◾️समय सिमित तर लेख्ने बिषय धेरै हुने हुँदा परीक्षामा समय व्यवस्थापन चुनौतीको रुपमा रहन्छ । कतिपय परीक्षार्थीहरुले उत्तर जान्दा जान्दै पनि समय व्यवस्थापन गर्न नसकि असफल भएको पाईन्छ । त्यसैले समयलाई ध्यान दिनुहोस र परीक्षा केन्द्रमा पनि समयमै पुग्नुहोस ।
◾️परीक्षा हलमा आफूलाई चाहिने सबै सामग्री लिएर जानुहोस । एकबोत्तल पानी पनि लिएर जानुहोस । अध्ययनले के देखाएको छ भने परीक्षा हलमा पानी लिएर जानेले अरुले भन्दा १० प्रतिशत राम्रो गर्न सक्छ ।
◾️जानेको कुरो सबै लेख्न नथाल्नुहोस । प्रश्नले सोधेको उत्तर छोटो तर तथ्य र तथ्याङ्क सहित सिलसिलाबद्ध रुपमा लेख्नुहोस । अनावश्यक गफ लेखेर समय खेर नफाल्नुहोस ।
◾️परीक्षा हलमा रहदा मनलाई सकरात्मक बनाउनुहोस । नआत्तिनुहोस । परीक्षाको सन्दर्भमा फैलाईका अनावश्यक हल्लाको पछि नलाग्नुहोस ।
◾️उत्तर लेख्दा प्रत्येक परीक्षार्थीको शैली फरक-फरक हुन सक्छ । त्यसैले कसले कस्तो लेख्यो भन्दापनि प्रश्नले के मागेको हो र आफुले के लेख्ने भन्ने कुरालाई ध्यान दिनुहोस । आवश्यकता अनुसार बुँदागत र व्याख्यात्मक दुबै रुपमा लेख्नुहोस ।
◾️उत्तरको सुरुवात र अन्त्य चोटिलो बनाउनुहोस । सुरुमै नकरात्मक उत्तर नलेख्नुहोस । र, निष्कर्ष लेख्दा पनि समस्याको पहिचानगर्दै समस्यालाई समधान गर्न कसले के गर्नुपर्ने हो त्यसलाई सकरात्मक रुपमा प्रस्तुत गर्नुहोस ।
27/06/2025
Koteshwor-Tinkune करिडोर पार्क ।
फोनलोन र क्रेडिट कार्डको रकम नतिर्नेको तीनपुस्ते सार्वजनिक, कालोसूचीमा राखेर कारवाही हुने
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu