Online Pasal

Online Pasal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online Pasal, Shopping Service, Kathmandu.

Photos from Online Pasal's post 24/12/2023

तपाईको आफ्नो बच्चाको होस या तपाइको नजिकको आफ्नो मान्छेको बच्चा होस उहालाइ गिफ्ट 🎁दिनको लागि हामिले ल्याएका छौ, Baby Care Kit।.
✔️यो Baby Care Kit उच्च गुणस्तरको प्लास्टिक र उच्च गुणस्तरको खिया नलाग्ने स्टिल बाट बनेको हुनाले, सुरक्षित BPA free पनि रहेको छ,
✔️Baby Care kit मा हजुरले १० पिस बच्चाको हेरचाहको सामान पाउनु हुनेछ जसमा,
👉 baby hair brush, 👉 comb, 👉 nail clipper,
👉 round head scissors, 👉 nail file,
👉 nose cleaner, 👉round headed tweezer,
👉 medicine dropper, 👉finger slive tooth brush,
✔️ गोलो टाउको कैंची, मिनी नेल क्लिपर र नेल फाइलहरू आकस्मिक चोटहरू रोक्न साना बच्चाहरूको लागि डिजाइन गरिएको हो।
✔️यो Baby Care Kit बच्चा केटाहरू र बच्चा केटीहरूको लागि उपयुक्त छ। यो नवजात शिशुहरूको लागि पहिलो व्यक्तिगत स्वास्थ्य हेरचाह उपहार हो र बच्चाहरूको लागि आवश्यक छ।

अर्डरको लागि तल दिएको मेसेज बक्समा गई आफ्नो नाम, ठेगाना र फोन📱 नम्बर दिनुहोस।
नेपाल🇳🇵 भरि डेलिभेरि🚚को सुविधा रहेको छ

05/10/2023

dashian offer

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu