Sathi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sathi, Digital creator, sinamangal, Kathmandu.
09/03/2025
09/03/2025
आज राजावादीहरूको शक्तिप्रदर्शन पोखराबाट काठमाडौं आउने पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट निर्मलनिवाससम्म नारा–जुलुससहित
09/03/2025
२०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्र शाहसंग ७ राजनीतिक दलहरुले गरेका ५ बुँदे सहमति-
१- परिवर्तन २०४७ सालकै सविधानमा टेकेर हने,
२- विघटित प्रतिनिधि सभा पुन: स्थापना गर्ने,
३- बहुदलीय व्यवस्था कायमै रहने,
४- सवैधानिक राजतन्त्र युग युग सम्म रहने,
५- यी सबै सहमति एक अर्कामा कायम रहने ।
तर उक्त सहमतिबिपरित संविधान बनाएर राजनीतिक ब्यवस्था स्थापित गर्ने भनिएकोमा संविधान नै नबनाई बिदेशी दबाब र हुलमुलमा हाटहुट गरी ब्यवस्थापिका-संसदले गणतन्त्र र धर्म निरपेक्ष घोषणा गरेको थियो।
गणतन्त्र कि राजतन्त्र, धर्म सापेक्ष कि धर्म निरपेक्ष बारेमा आजसम्म जनताको मत लिइएको कतै देखिदन।
राजालाई चुनाव लडेर आउ भन्नेहरूले साच्चै जनताको जनमत बुझ्नै खोजेका हुन् भने अहिले यी दुई बिषयमा तुरून्तै जनमत संग्रह किन नगर्ने? जनता के चाहन्छन्?
लोकतन्त्र भनेको जनताको चाहना हो कि २/४ जना टाउके नेताहरूको?
Writer : Bhim Upadhya
09/03/2025
पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं फर्किंदै, सुरक्षा व्यवस्था कडा
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं फर्किनुहुने भएको छ। उहाँका समर्थकले भव्य स्वागतको तयारी गर्दैछन्। काठमाडौंमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको छ, र नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूलाई परिचालन गरिनेछ।
सुरक्षा प्रमुखले हुलहुज्जत, गैरकानूनी र सामाजिक मर्यादाविपरीत गतिविधिहरूलाई कडाइका साथ रोक्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ।
#पूर्वराजा #सुरक्षा व्यवस्थापन #नेपाल #ज्ञानेन्द्रशाह
09/03/2025
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लड्नुपर्ने भन्ने प्रमुख दलका नेताहरूको भनाइप्रति कडा प्रतिक्रिया दिदै भने, "राजाले पहाडमा नभई मधेसका जनताले रोजगारी पाउन्, गरिखाने वातावरण बनोस् भनेर उद्योगहरू स्थापना गरेका थिए। तर ती उद्योगहरू बेचे, कृषि औजार कारखाना, चिनी मिल, जनकपुर चुरोट कारखाना बन्द गरे।" उनले हालका नेताहरूलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै भने, "त्यस्ता भ्रष्ट नेताहरू अहिले राजालाई चुनाव लड्न आउन चुनौती दिइरहेका छन्।"
लिङ्देनले स्पष्ट रूपमा भने, "राजा चुनाव लड्ने होइन, चुनाव लड्नका लागि हामीजस्ता मानिसहरू छन्। हामीले खोजेको राजा देशको राजा हो, कुनै राजनीतिक दलको होइन। राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।"
09/03/2025
पूर्वराजा समर्थकहरूको कार्यक्रममा कारण दिउँसोको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) क्षेत्रमा जाम हुने सम्भावना छ त्यसैले वैकल्पिक मार्गहरू प्रयोग गर्नु होला!
09/03/2025
जय नेपाल: आज काठमाडौंमा हुने राजतन्त्र पुनर्स्थापना भेलामा 10 हजार भन्दा धेरै मान्छे उपस्थित हुने अनुमान गरिएको हुँदा बाटोहरु जाम हुनसक्छ त्यसैले बुझेर मात्र हिड्नु होला। ❤️🇳🇵
09/03/2025
पूर्वराजाप्रति प्रमुख दल सशंकित : संवैधानिक दायराभित्र रहन ओली, देउवा र दाहालको चेतावनी सत्तापक्ष कांग्रेस–एमाले र प्रतिपक्ष माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरे त्यसको प्रतिवाद...
09/03/2025
नेपाली सेनाले अन्ततः आफ्नो स्थिति स्पष्ट गरेको छ ! हामी राष्ट्रको सेना हौं,सरकारको सेना होइनौं।भोलि जनताले जुन निर्णय गर्छन हामि मान्न तयार छौ ।
09/03/2025
22/02/2025
Shocking: America को USAID का कार्यक्रम रोकिएसँगै काठमाडौं उपत्यकामा ४ सयभन्दा बढी घर खाली भएका छन्। 😲
वृद्धाश्रम बाट बुवाले घरमा फोन गरेपछि थाहा भयो कि छोरा बुहारि त पुण्य कमाउन महाकुम्भ गएका रहेछन😢
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Sinamangal
Kathmandu