Himal Security Service Force

Himal Security Service Force

Share

It is a reputed security company providing security services and training since 2079 B.S.

30/12/2022

आज तमु ल्होसार । गुरुङ समुदायको मौलिक परम्परा अनुसार बाघ वर्गलाई विदाई गर्दै बिरालो वर्गको स्वागत गरी मनाइने तमू ल्होछार अर्थात नयाँ बर्षले सम्पूर्ण नेपालीहरुबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन सघाउ पुर्याउन सकोस् ।

तमू समुदायको महान साँस्कृतिक पर्व एवं राष्ट्रिय चाड तमू ल्होसारका अवसरमा सम्पूर्ण तमू एवं नेपालीहरुमा शुभकामना ।

08/11/2022

नेपालमा चन्द्रग्रहण शुरु भएको छ ।शुभ फलप्राप्तिको लागि पेज लाईक गरि ॐ लेख्नुहास।

Security Guard Urgent - Easylink Nepal 01/11/2022

#थप 23 पुरुष र 17 महिला security guard को आवश्यकता!
🌹 Day Duty /Night Duty
🌹 डिउटी
👉समय = 12 घन्टा
👉तलब = 20000 हजार देखि
👉समय = 10 घन्टा
👉तलब = 16000
👉समय = 8 घन्टा
👉तलब = 14000हजार देखि
👉(नागरिता अनिबार्य हुनुपर्ने छ)❗
👉सम्पर्क स्थान: न्युरोड काठमाडौं
👉🌹एकहप्ता training गर्नुपर्ने छ🌹
👉थप जानकारी थाहा पाउनको लागि
👉फोन गरेर बुज्न सक्नुहुनेछ सम्पर्क= 9851030657
Himal Security Service Force
Chabahil, KTM

Security Guard Urgent - Easylink Nepal खान बस्न ब्यावस्था सहित School को लागि Security Guard चाहियो !!! फोन न : Tel:015914911 / 9851030657 Chabahil, Kathmandu तलब : 15500/- संख्या : 13 जना Boys/Girls योग्यता : SEE pass वा त...

24/10/2022

# सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घजीवन सहित ऎश्वर्य प्राप्तिको लागि धनकी अधिष्ठात्री देवी लक्ष्मीको कृपा प्राप्त होस् ।

10/10/2022

भारतको गुजरात शहरमा सरकारी, औद्यौगिक कम्पनीमा भुप.÷सिभिल सेक्युरिटीगाडी चाहियो

27/09/2022

20जना सेकुरेटि गार्ड चाहियाे
तलब 27000
खाना खाजाकाे ब्यबस्थाप
12घन्टा डिउटि
9841315441, 015914911

27/09/2022

Second Day Of Dashain

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Chabahil
Kathmandu
44602