Palika Watch
नमस्कार !
यो सथ्य तथ्य,निष्पक्ष समाचार आदान प्रदान गर्नका लागि खोलिएको फेसबुक पेज हो।
25/04/2026
भूकम्पको एक दशक : अझै पनि भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
भूकम्पको एक दशक : अझै पनि भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा काठमाडौं । बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ नेपाली समाज एकैपटक अतीतमा फर्क....
07/04/2026
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर,सुधन गुरुङ तेस्रोबाट पाँचौ वरियतामा झारिए (सूची)
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
किसानलाई अनुदान सहयोगका लागि पोखरा महानगरपालिकाद्धारा ५५ लाख विनियोजन
समाचार कमेन्टमा
सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक : सुनिता डंगोल
30/03/2026
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा ७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता आगामी बैशाख २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता दुप्चेश्वर मन्दिर प्राङ्गणमा आयोजना गरिने गाउँपालिकाले जनाएको छ।
७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता बैशाख २ देखि ५ गतेसम्म काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा ७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता आगामी बैशाख २ गतेदे....
29/03/2026
७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता बैशाख २ देखि ५ गतेसम्म
नुवाकोट— दुप्चेश्वर गाउँपालिकाको आयोजनामा ७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता आगामी बैशाख २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ ।प्रतियोगिता दुप्चेश्वर मन्दिर प्राङ्गणमा आयोजना गरिने गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा देशभरका ७५३ वटै गाउँपालिकाबाट टिमहरूले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको मूल समारोह समितिका सदस्य तथा वडा नं. ३ का वडा अध्यक्ष धुर्व केसीले जानकारी दिनुभयो। प्रतियोगिताले राष्ट्रिय स्तरमै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
टिम दर्ता प्रक्रिया खुला गरिएको छ भने इच्छुक टिमहरूले यही चैत २७ गते कार्यालय समयभित्र दर्ता गरिसक्नुपर्नेछ। दर्ता [email protected] मार्फत गर्न सकिने आयोजकले जनाएको छ।
गाउँपालिकाका अनुसार प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ। साथै, कार्यक्रम सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको पनि जनाइएको छ।
केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेद्वारा देशव्यापी विरोध कार्यक्रम घोषणा
अध्यक्ष पक्राउ गरेको भन्दै आक्रोश जनाउँदै एमाले कार्यकर्ता
बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म
पूरा सामाग्री कमेन्टमा
बालेन नेतृत्वमा को-को बन्दैछन् मन्त्री ? (नामसहित)
समाचार कमेन्टमा
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Balaju 16, Bypass
Kathmandu