Maryadit Multipurpose Co-Operative Ltd - MMC
A complete financial situation Maryadit Multipurpose Co-operative is community-focused businesses that balance people, planet and profit.
We are democratic and value-based by nature, and are often formed to fill a void within a community, to seize local opportunities and to meet the needs of its member-owners. Whether the members are the customers, employees or residents, they have an equal say in what the business does and share in the profits. Profits are distributed to members based on the amount of business they do with us. We d
18/05/2026
सूचना !!! सूचना !!! सूचना !!!
आदरणीय शेयर सदस्य,पुर्व कर्मचारी,पुर्व संचालक तथा ऋणी सदस्य ज्युहरु,
संस्थाको बचत फिर्ताको प्रमुख आधार प्रभावकारी ऋण असुली प्रक्रिया हो।
त्यसैले संस्थाको ऋण असुली अभियानलाई सफल बनाउन सक्दो सहयोग पुर्याइदिनुहुन सम्पूर्ण बचत सदस्यज्यूहरूमा विनम्र अनुरोध गर्दछौं।
समय परिस्थितिलाई बुझेर संयमित भएर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
कानुनी कारबाही भोग्नुपरेमा संस्था जवाफदेही नहुने कुरा यसै सुचना मार्फत जानकारी गराईन्छ ।
मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
कानूनी तथा ऋण असुलउपर समिति
तथा
सञ्चालक समिति / लेखा समिति
18/05/2026
ऋण असुली सहजीकरण आवश्यक भए सम्पर्क गर्ने सम्बन्धी महानगरबासि सहकारीलाई महानगरको सूचना !!!
जुनसुकै सहकारी संस्थाबाट ऋण लिई लामो समयसम्म भाखा नाघ्दा पनि ऋण चुक्ता नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण सङ्कलन गरी प्रचलित सहकारी ऐन तथा नियमावली बमोजिम ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन यस विभागले SMS तथा पत्राचार गरी सहजीकरण गर्ने कार्य गरिरहेको हुँदा काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भएका इच्छुक सहकारी संस्थाहरूलाई देहाय बमोजिमका विवरण तथा कागजातहरू संलग्न गरी यस विभागमा उपलब्ध गराउन सूचित गरिन्छ ।
आवश्यक विवरणहरू:-
१. ऋण असुलीका लागि सञ्चालक समितिको निर्णयको प्रतिलिपि
२. ऋणी सदस्यको पूरा नाम
३. ऋणीको नागरिकताको प्रतिलिपि
४. ऋणको साँवा तथा ब्याज रकम विवरण
५) ऋणीको तमसुकको प्रतिलिपि
६) ऋणी सदस्यको सदस्यता नम्बर
७) ऋणीको सम्पर्क मोबाइल नम्बर
८) माथि उल्लिखित क्र.सं. ३ देखि ७ सम्मको विवरण excel sheet (soft copy) समेत
सबै नगर तथा वडामै यो व्यवस्थापन हुँदैछ ।
ऋण तिरौ अभियान ।
Truth :
25/08/2025
“तीज केवल उपवास होइन, आस्थासहितको उत्सव हो, जसले नारीलाई शक्ति र संस्कारको सम्मान दिन्छ।”
30/12/2024
"सदस्यज्यूहरूको जिज्ञासा सम्बोधन गर्दै, उहाँहरूबाट प्राप्त सल्लाह र सुझावहरूलाई अनुसरण गर्दै व्यक्तिगतभन्दा संस्था हितमा प्राथमिकता दिने बाचासहित, कर्जा, बचत र मुद्दति लगायत उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मान गर्दै यस मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सबैमा हार्दिक आभार व्यक्त गर्दछौं।"
31/10/2024
हिन्दुहरुको महान पर्व 2081 सालको
तिहारको सबै मा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि
हार्दिक मंगलमय शुभकामना !!!
आज बाट Western union money Transfer remit सन्चालनमा आएको हुदा कुनै पनि देशबाट नेपाल र नेपाल बाट कुनै पनि देशमा पैसा पठाउन हाम्रा ग्राहकहरुको आफन्तले बिदेशबाट पैसा पठाएमा सम्बन्धित ग्राहकको खातामा हाली हामिले घरघरमा सेवा प्रदान दिन सकिनेछ ।सबैको साथ सपोर्टको अपेक्षा जय मर्यादित
28/05/2024
गणतन्त्र दिवसको शुभकामना! गणतन्त्रले सबैलाई समानता र स्वतन्त्रता प्रदान गरिरहोस्।
05/05/2024
Bazar ma kura yesto aayexa….
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 04:00 |
| Tuesday | 10:00 - 04:00 |
| Wednesday | 10:00 - 04:00 |
| Thursday | 10:00 - 04:00 |
| Friday | 10:00 - 01:00 |
| Sunday | 10:00 - 04:00 |