Suraj
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj, Motivational Speaker, Kathamandu, Kathmandu.
1)आज दुख्यो भने, भोलि बलियो बन्छौ।
2)हारले होइन, हार मान्दा मान्छे हार्छ।
3)ढिलो भए पनि सही बाटोमा हिँड्दै छौ।
3)मेहनत कहिल्यै खेर जाँदैन।
4)आफूमा विश्वास गर, खेल त्यहीँबाट सुरु हुन्छ ।
5)आजको संघर्ष नै भोलिको पहिचान हो।
6)थाक्नु ठिक हो, तर रोक्नु होइन।
स्वर्ग र नर्क कुनै भौगोलिक स्थानहरू होइनन् - ती बस् अनुभवका आयामहरू हुन्।
तपाईंले म ठूलो हुँ भन्ठान्नुभयो भने, तपाईं झिनो बन्नुहुन्छ । तपाईंले म केही पनि होइन भनेर जान्नुभयो भने, तपाईं विशाल बन्नुहुन्छ । यो नै मनुष्य हुनुको सुन्दरता हो ।
कसैको अपमान गर्नु भन्दा अगाडी धेरै पटक सोचौ,
अपमान त्यो ऋण हो
जुन ब्याज सहिद फिर्ता आउँछ !
केही बनकै लागि कसैको गुलामि गर्नपर्छ भने केहि नबन
खान, सुत्न, बच्चा जन्माउन र मर्न यि गुण त जनावरमा पनि हुन्छ...
तर
मानिस बन्न को लागि तर्क, बुद्धि र सामाजिक दाईताे बहन् गनु जरूरी हुन्छ...
बुद्धिमान ब्यक्तीको गाली सुन्ने बानी बसाल्नुस सच्चाइ नमिठो नै भएपनि लाभदाही हुन्छ ।
दुवै फल एउटै हाँगामा फल्छन् • एउटा पाक्छ र अर्को समय पर्खन्छ। प्रकृतिले हामीलाई सम्झाउँछ कि अर्कोको सफलताको मतलब हाम्रो असफलता होइन; हाम्रो पनि पालाे आउनेछ।
- हेराइले बताउँछ :- नियत कस्तो छ।
- बसाईले बताउँछ :- धैर्यता कस्तो छ।
- संगतले बताउँछ :- स्वभाव कस्तो छ ।
- लेनदेनले बताउँछ :-ब्यवहार कस्तो छ ।
- कर्मले बताउँछ :- भाग्य कस्तो छ ।
-व्यवहार ले बताउछ :- मान्छे कस्तो छ।
सबैभन्दा ठूलो सम्पत्ति तपाईको दिमाग हो, त्यसैले यसलाई सधैं सकारात्मक राख्नुहोस्।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathamandu
Kathmandu