Coach Ashish Rai

Coach Ashish Rai

Share

“Change begins within. perspective shapes the outcome.”🥰

19/04/2026

3 Weeks Combo Class

Students Feedback Testimonials

19/04/2026

अब नेपालि युवाले हातले देश बनाउनु पर्छ

14/04/2026

नयाँ बर्ष त आयो अब
नयाँ नेपाल बनेको हेर्न मन छ !

14/04/2026

नया बर्ष 2083 को हार्दिक शुभकामना

09/04/2026

Harka Sampang A Revolution

04/04/2026

एक पालिकामा एक उधोग हुनुपर्छ ! हर्क साम्पाङ

03/04/2026

शिक्षालाई जिवन उपयोगि बनाउनुपर्छ !

02/04/2026
02/04/2026

Sad News : भोजपुरकी भलिबल खेलाडी यन्नु राईको नि'ध'न 🥲
-भोजपुर जिल्लाकी उदयमान प्रतिभाशाली भलीबल खेलाडी यन्नु राईको कलिलो उमेरमै उपचारको क्रममा विराटनगरमा मृ'त्यु भएको छ ।
भोजपुर जिल्ला को हतुवागढी गाउँपालिका २ पेक्लामा जन्मिएर शैक्षिक क्षेत्रमा अब्बल उनी खेलकुद क्षेत्रमा पनि परिचित नाम हो ।

भलिबल खेलमार्फत आफ्नो पहिचान बनाउँदै अगाडि बढिरहेकी उनी केवल एक खेलाडी मात्र होइनन्, उज्ज्वल भविष्य बोकेकी एक सक्षम व्यक्तित्व थिइन् ।

पछिल्लो समय स्वास्थ्यमा समस्या भएका कारण विराटनगर स्थित उपचाररत उनको मृ’त्युको खबरले स्तब्ध बनाएको छौ ।

यन्नु राईक प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौ। 🥲

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu