Ctevt Questions

Ctevt Questions

Share

Official page

14/01/2025

आज मकर स्नान गर्ने दिन! स्नान गर्नुभयो त?

24/08/2024

Shout out to my newest followers! Excited to have you onboard! Rahul Ray Yadav, Hunny Santosh, Najir Ansari, Pankaj Paikra

05/08/2024

Weather Alert: भोलि र पर्सी देशभर हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने भारी र अति भारी वर्षा हुने सम्भावना पनि छ ।

- भारी देखि धेरै भारी वर्षा हुने सक्ने प्रदेशहरु:
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम, कर्णाली प्रदेश र मधेश प्रदेशका स्थानहरु

- अति भारी वर्षा हुन सक्ने प्रदेशहरु: बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा

14/03/2024

खै आज जिन्दगीले कुन मोडमा ल्यायो !
उमेरले 'घरसँग नाता जोड' भन्छ,
परिस्थितिले 'देश छोड' भन्छ !!😭

01/01/2024

Happy new year 2024

01/01/2024

Shout out to my newest followers! Excited to have you onboard! Cma Cen, Rabina Jha

30/12/2023

Just In: नेपाल सरकारले बालकुमारी घटनामा मृत्यु भएकाको परिवारलाई १०-१० लाख दिने निर्णय गरेको छ भने घाइतेहरुको उपचार पनि गर्ने भएको छ ।
sarkar

07/12/2023

Shout out to my newest followers! Excited to have you onboard! Suresh Ahirwar, Amu Thapa

06/11/2023

4th semester ko results Wednesday ko aauxa
Follow me .....

02/11/2023

पछिल्लो ३ महिनामा देश छोड्नेहरुको संख्या ५०,००० बढी, सबै भन्दा धेरै यूवा विद्यार्थीहरू जसको संख्या ३५,००० रहेको छ ।

06/10/2023

याे सिटिइभिटी ले न समय न रिजल्ट नी कॉल छ
याे सिटिइभिटी को कर्मचारी लाई गोली हनु पर्छ
खाते ctevt ४semester को रिजल्ट निकाल muji😡😡🤬

05/10/2023

Omg #

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
JANAKPUR