3D Design and Build
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 3D Design and Build, Commercial property agent, GairiDhara Road, Kathmandu.
We make your Dream Home come true which will be completely based on your destiny.We give you lucky home with the help of our international Vastu and astrology Consultant.We provide best consultation for choosing home.
12/04/2024
नयाँ वर्ष २०८१ सालको शुभ अवसरमा सम्पुर्ण मान्यबर, अग्रज, आफन्त, साथिभाई र मित्रहरूमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु । यस बर्षभरी यहाँहरुको सु - स्वास्थ एवं सम्पूर्ण कार्य सफलताको कामना गर्दछु । 🙏🙏
देवी भगवती माँ ले सबैको कल्याण गरून ।
ॐ शान्ती !! ॐ !!
11/08/2023
घर जग्गा किन्दै हुनुहुन्छ .........?? ध्यान दिनु हाेला ।
घर जग्गा किन्दै हुनुहु्छ ??? ध्यान दिनुस .........।
भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा खरिद गर्दा विभिन्न विषयमा सजग रहन सेवाग्राहीलाई अनुरोध गरेको छ ।
१) सबैभन्दा पहिला आफुले खरिद गर्न लागेको जग्गाको नक्सा, फिल्ड, बुक, क्षेत्रफल अनुसारको जग्गा फिल्डमा छ छैन यकिन गर्ने ।
२) मोठ, श्रेस्ता कायम छ छैन र जग्गा रोक्का छ छैन यकिन हुनुपर्छ । जग्गा कुन व्यहोराले जग्गाधनीको स्वामित्वमा आएको हो ? सरकारी एवं सार्वजनिक र अरु व्यक्तिको जग्गा घुसेको छ छैन ? घरजग्गा धनी एकिन गर्ने र अधिकृत वारेसनामाबाट लिखत पारित गर्ने भए सोको आधिकारिकता यकिन गर्ने ।
३) अंशियार वा हकवाला छन् छैनन्, यदि भए साक्षी राख्ने ।
४) घर–टहराको समेत स्वामित्व हस्तान्तरण हुने हो भने सोको व्यहोरा लिखतमा स्पष्ट खुलाउने ।
५) प्लटिङ गरिएको जग्गा भए डेभलपरले स्वीकृति लिए–नलिएको र मापदण्ड अनुरुप छ छैन एकिन गर्ने ।
६) लिखतमा वास्तविक कारोबार मूल्य लेख्ने ।
७) लिखतमा लेखिएको व्यहोरा राम्ररी अध्ययन गरी कार्यालयको कर्मचारीको रोहवरमा मात्र सहि छाप गर्ने ।
८) रजिष्ट्रेसन दस्तुर, सेवा शुल्क, पुँजीगत लाभकर लगायतका दस्तुर बैंक वा सम्बन्धित कर्मचारीलाई बुझाई रसिद अनिवार्य रुपमा लिने र सुरक्षित राख्ने ।
९) आर्थिक कारोबार बैंकमार्फत गर्ने ।
१०) लिखत लेख्दा र पारित भएपछि पुर्जा लिँदा जग्गाधनी पूर्जामा आफ्नो नाम, थर, वतन र घरजग्गाको विवरण ठिक छ छैन हेर्ने ।
18/06/2023
We are ready for the program….
14/06/2023
All Engineers are invited to attend the program
नव बर्ष -२०८० सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमा बुवा ,दाजु भाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य ,सुख ,शान्ति ,समृद्धि तथा उतरोतर प्रगति एवं उज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।
06/03/2023
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
GairiDhara Road
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |