PREM RANA
आधिकारिक पेजमा स्वागत छ तपाइहरूलाई ।
अर्कालाई सधै झोले भनेपछी रिस उठ्दैन त!
सबैले कहाँ सहन्छन!😀😂
पहिले नै सुझाब दिएकै हो !
अमेरिकाले लडाकु विमान बाट इरानमा वर्षायो प्रमाणु हतियार
सवै सुरक्षत बसौं।🙏
नेपाल सरकारको ध्यान जाओस्।
अमेरिका र इरान बिचमा वार चलिरहेको छ, सम्पूर्ण नेपालीहरू सुरक्षित रहनुहोला।🙏
08/02/2026
हामीले खेल हार्यौं होला,तर नेपालले लाखौंको मन जित्यो🇳🇵 फ्यानदेखि आईपीएल फ्रान्चाइजीसम्म,सबैले लडाई,निडरता, आगो देखे।आईपीएल टोलीहरूबाट समर्थन र प्रशंसा सबै कुराको अर्थ राख्छ।यसले हाम्रो क्रिकेटलाई ध्यान दिइँदै, सम्मान गरिँदै र विश्वास गरिँदैछ भनेर देखाउँछ।
राम्रो खेलेको नेपाली टिमलाई गर्व गरेर आउने खेलको लागि सपोर्ट गरौं।🇳🇵🙏❤️
जित नजिक पुगेको नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित!
08/02/2026
नेपाललाई जिताउन सक्दो प्रयाय गरेका लोकश बमले उनले इंग्ल्याण्डविरुद्ध चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ३९ रन बनाए पनि टोलीलाई जित भने दिलाउन सकेनन्!😢
जित्ने हिम्मत र खुशी खोज्ने चाहना कहिल्यै गुमाउनु हुदैन अॅध्यारो पछि उज्यालो आउछ।🙏❤️
जिन्दगी संघषले भरिएको एक किताब हो, जहाँ हर पानामा एउटा आशाको नयाँ कथा हुन्छ।तिमी आफ्नो कर्म गर्न नछाड्नु भोलि त अवस्थ राम्रो हुनेछ साथी …!🙏❤️
15/01/2026
माघे सक्रान्तिको सम्पूर्णमा शुभकामना 🙏🙏
भद्रपुर बिमानस्थल दुर्घटना भएको जहाजको अवस्था यस्तो छ
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu