DGOD

DGOD

Share

राम्रा दिनहरूको खोजीमा उमेर बित्छ, पछि थाहा हुन्छ कि बितेका दिनहरू नै राम्रा थिए ♥️🥹 🙏🙏

Like , fallow 🙏🙏

꿈 = 🇰🇷🇰🇷

11/06/2026

“कसैले साथ दिएनन् भन्दैमा तिम्रो यात्रा रोकिँदैन, जुन्किरी जस्तै आफ्नै पखेटा चलाऊ र आफ्नै प्रकाशमा अगाडि बढ !!

11/06/2026

प्रस्तुत विषयमा वैदेशिक रोजगार विभाग, ई.पि.एस. (EPS) कोरिया शाखा, ग्वार्को, ललितपुरको आयोजनामा रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकहरूको लागि EPS सम्बन्धी सम्पूर्ण प्रक्रिया तथा (EPS-TOPIK-UBT) भाषा परीक्षा सञ्चालन कार्यविधिको सन्दर्भमा जानकारी गराउने उद्देश्यले तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने एक दिने अन्तरक्रिया कार्यक्रम (कार्यशाला) मा उपस्थितिका लागि अनुरोध गरेको छ।

09/06/2026

Agri मा issue हुने सबैलाई बधाई छ अब के गर्नुपर्छ त..??🇰🇷🇳🇵🇰🇷🇰🇷🇰🇷

Photos from DGOD's post 08/06/2026

Manufacturing र Agricultural तर्फ गरि 94 जना को final Flight List आएको छ ...
आफ्नो नाम चेक गर्नुहोस ✈️🇰🇷🇰🇷✈️✈️🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷

👉 २०८२ असार ०८ र ०९ गते (June 22 & 23, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना

👉२०८३ असार ०८२ ०९ गते (June 22 & 23, 2026) मा कोरिया जाने रेगुलर (Manu + Agri) कामदारहरुको सूची ।

05/06/2026

जब सम्म आफ्नो पालो आउँदैन अरूको बचन होस् या अपमान मुस्कुराउँदै सहन सिक्नु पर्छ !!🫸🇰🇷🇰🇷

04/06/2026

मेहेनत त खेर जानु भएन है 😁😄🇰🇷🇰🇷

03/06/2026

आखिर कैले सम्म आउँछ के यो मेडिकलको नोटिस कुर्दा कुर्दै हैरान भइसके है म त ।। तपाईंहरुलाई नी गार्हो भयो होला है 🫪🤨🤔🇰🇷🇰🇷

03/06/2026

तपाईंको नजरमा
जीवन काँडा कि फूल?🇰🇷🇰🇷

Photos from DGOD's post 03/06/2026

Eps कार्यालय बाट root industries का लागि सूचना 🇰🇷🇰🇷

01/06/2026

आज jun 1 बाट 8 तारिख सम्म Agricultural तर्फ को issue Date सुरु हुदै ...
👉 नयाँ पासर 1808 जना मध्य बाट जति को पनि Approve भएको छ , उनिहरु छनोट मा पर्ने छ्न ,
👉 Manufacturing तर्फ को mediation देखाएको र Hired भै 발급 नभएका प्रकृया छुटफुट issue date मा हुन सक्ने छ्न !
👉 छुटफुट issue Date , Jun 10 र 11 मा रहेको छ !!
👉 2026 को तेश्रो लटको issue date August मा हुने !!

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu