Merolifestyle.com

Merolifestyle.com

Share

www.merolifestyle.com The progress of any country depends upon the lifestyle of their citizens.

If we take close look of the journalism worldwide lifestyle journalism has been important aspect of the society. Nevertheless, in the under developed country like Nepal lifestyle journalism haven’t been considered as a realistic journalism. Journalism shouldn’t be what the politician has spoken about; it should be what changes the politician has done in the society to transform the citizens' lifes

10/06/2026

काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण ।

Photos from Merolifestyle.com's post 09/06/2026

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिश डा मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसदहरू, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि लगायतको उपस्थिति थियो ।
Nepal

09/06/2026

A Powerful 7.8 Magnitude Earthquake at Mindanao, Philippines on June 8 2026


Source: Social Media

09/06/2026

फिफा विश्वकप २०२६ को उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जाने तयारीमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् ।

09/06/2026

सुधन गुरुङलाई गृहमन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन् । दुवैजना मन्त्रीहरूको आजै दिउसो शपथ ग्रहणको कार्यक्रम रहेको छ ।

Photos from Merolifestyle.com's post 09/06/2026

‘मिस एसइई २०२६ इटहरी’को ग्राण्ड फिनालेबाट सुनुमा लिम्बुले जितिन् ताज

# विस्तृत समाचार कमेन्ट बक्समा 👇

09/06/2026

गृहमन्त्रीमा सुधन गुरुङलाई पुन: नियुक्त गर्ने तयारी, आज दिउसो ३ बजे सपथ...

08/06/2026

विश्वकै प्रतिष्ठित कर्पोरेट फिल्म अवार्डको निर्णायक मण्डलमा स्थान बनाउने पहिलो नेपाली सृजनशील व्यक्तित्व

# विस्तृत समाचार कमेन्ट बक्समा 👇

Photos from Merolifestyle.com's post 08/06/2026

देशकै सामुदायिक तर्फको जेठो संस्था केन्द्रीय मानन्धर संघमा नयाँ नेतृत्व

# विस्तृत समाचार कमेन्ट बक्समा 👇

08/06/2026

Scam Alert!
Cyber Bureau

#नेपालप्रहरी

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tokha Muninipality-9, Sajha Chowk Gongabu
Kathmandu
44600