Raj kumar Rasaili
Karate 🥋 🥋 🥋
28/02/2024
यो जित कस्को नेपालको
चेलीहरु फाइनल प्रवेश गरेका छन बधाइ तथा शुभकामना अब फाइनल शुक्रबार जोर्डन सङ्ग प्रतिश्पर्धा गर्नेछन ।
25/02/2024
अष्ट्रेलिया कराते फेडेरेसन ले "New Scoring system” Joystick को परिक्षण(trail) गरेको छ्। ४ ओटा टाटामी सन्चालित उक्त्त प्रतियोगिता मा ४ मध्य १ टाटामी मा झण्डा को सट्टा Joystick को प्रयोग गरिएको थियो
25/01/2024
बालेन शाह,गोपाल हमाल,हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बहिस्कार गरेका छन्। 🙏
B***n Gopal Hamal Harka Sampang A Revolution
29/12/2023
, ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारीमा थिए, उनको सपना अब सपना मात्रै रहने भएको छ, उनी कहिले पनि नआउने गरि सदाका लागि अस्ताएका छन्, उनका बुवाको गत बर्ष मात्रै ब्रेन ट्युमरका कारण निधन भएको थियो।बुबाको निधन पछि घर चलाउने दायित्व र जिम्मेवारि उठाएका उनले अब कहिले पनि जिम्मेवार पूरा गर्न नसक्ने गरि अस्ताएका छन्। उनी २ महिना देखि काठमाडौमा बसेर EPS परिक्षाको तयारी गरिरहेका थिए। ३ बर्से ओभरसियर पढेका उनले नेपालमा कसैगरी पनि काम नपाए पछि रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए। सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ। सुजनको घरमा आमा र एक भाइ छन्, घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर आएपछि आमा नन्दकुमारी र भाइ अर्धचेत (बेहोस) अवस्थामा छन्,, ….. निशब्द 🥲🥲🥲🥲🥲
21/12/2023
बधाइ छ नेपाली टीम लाइ
मुवाँथाइमा नेपाली खेलाडीले जिते ४ स्वर्ण काठमाडौँ । भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले बिहीबार ४ स्वर्ण जितेका छन...
01/12/2023
Wish you all the best team Nepal for 7th south asian karate championship-2023
२०८०-०८-०२ अगाडि बाट पनि सेम पछाडि बाट पन सेम डेट
मलाइ बालेन (B***n) मन पर्छ
दे,के,प्र र तिनका झोले मन पर्दैन्।
मलाइ तिम्रो देशभक्ति मन पर्छ
भारतका गुलाम देश बेचुवा मन पर्दैन ।
मलाइ तिम्रो प्राकृतिक सम्पदा बचाउ मन पर्छ
खोला नाला बेचुवा मन पर्दैन ।
मलाइ तिम्रो सस्कृती बचाउ मन पर्छ
शब्दै पिच्छे धर्म फेरुवा मन पर्दैन्।
05/02/2023
We are back
18/01/2023
नवीनले पेरिस ओपन कराते खेल्दै ४ माघ, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता नवीन रसाइलीले पेरिस ओपक कराते प्रतियोगिता खेल्....
गलत छैनन् भने २० लाख किन, गलत छन् भने रिहाई किन, एउटा न्यायाधीशको आँखामा गलत र अर्को न्यायाधीशको आँखामा सही कसरी? बार्गेनिङ र मोलमोलाई चरण त होइन।
नेपाली हो बुज्न गार्हो छ
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Balaju
Kathmandu