Jobs Solution
Conatct us for any types of jobs and staffs inside the valley
9819861861
9703905715
1. सानेपाको लागि 4 महिनाको बच्चा हेर्न को लागि 10 बजे देखि 5 बजे सम्मको लागि 1 जना महिला कर्मारी आवश्यकता तलब 17000
2. सामाकोसिको लागि 4 महिनाको बच्चा हेर्न को लागि 8बजे देखि 4 बजे सम्मको लागि 1 जना महिला कर्मारी आवश्यकता तलब 18000 पहिला काम गरेको र अनुभवी महिला आवश्यकता
3. बल्खुको लागि भर्खर जन्मेको बच्चाको रेखदेख गर्ने महिला कर्मचारी आवश्यकता तलब खान बस्न सहित 25000
4. बत्तीसपुतलीमा बच्चा हेर्न को लागि 9बजे देखि 6 बजे सम्मको लागि 1 जना महिला कर्मारी आवश्यकता तलब 20000
5. गोदाबारीको लागि 3 वर्ष र 9 महिनाको बच्चा हेर्न को लागि 9बजे देखि 7 बजे सम्मको लागि 1 जना महिला कर्मारी आवश्यकता तलब23000 अङ्ग्रेजी पढ्न जानेको भए जन राम्रो
6. जोरपाटीको लागि घरायसी काम गर्ने महिला कर्मचारी आवश्यकता समय 9 बजे देखि 6 बजे सम्म तलब 18000 खाना पकाउन जान्ने
7. कुपण्डोल अफिसको लागि नजिक बस्ने सरसफाई गर्ने महिला कर्मचारी आवश्यकता समय 8-4 तलब 16000 र खाना खाजा बनाउन जानेको
8. पुरानो ठिमी घरको लागि 4 बजे देखि 8 बजे सम्म को लागि घरायसी काम जानेको महिला कर्मचारी आवश्यकता तलब 10000
9. चाबहिल घरको लागि घरायसी काम जानेको महिला कर्मचारी आवश्यकता तलब 12000 समय बिहान 7 देखि दिउँसो 12 बजे सम्म
10. खान बस्न सहित नयाँ बानेश्वर गोदावरी बालकुमारी भक्तपुर सानेपा र लाजिम्पाटको लागि 10 जना महिला कर्मचारी आवश्यकता तलब 18000
सम्पर्क नम्बर : 9703905715
सम्पर्क कार्यालय तीनकुने गणेश मन्दिर बाट 100 मीटर भित्र
31/03/2024
लाईट ड्राइभर चाहियो।
1) 9812050605/9826530690
#स्थान: #हात्तिवन, ललितपुर
#समय: 9 am - 8 pm
#तलब: 25000/-
2)
#स्थान: #कोटेस्वर
#समय: 7 am - 5:30 pm
#तलब: 20000/- + खाना र खाजा
3)
#स्थान : #सतुङ्गल
#समय: 9 am - 6 pm
#तलब: 22000/-
इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्नुहोला।
9812050605/9826530690
१,पुतलीसडकको कन्सलटेन्सीलाई नजिक बस्ने स्मार्ट लेइज रिसेप्सनिष्ट,समय (९:३०-६:००) को रु१५,०००।-
२,सल्लाघारी र बालाजुको लागि नजिक बस्ने २ जना बाईकवला केटाहरु,समय९:३०-५:३०) को जम्मा रु२४,०००।- र न्युरोडको वाईफाईमा २ जना केटा हेल्पर ८ घंण्टाको रु१५,०००।-
३,हेटौंडामा ५ बर्षको बच्चा हेरी घरायासी काम गर्ने महिला,खान,बस्न सहित रु१५,०००।-
४,सुकुटे होटेलको लागि जोडी श्रीमान/श्रीमती कामदार,खान,बस्न सहित जम्मा रु२०-२२,०००।-
५,ईण्डियाको गोरखपुरमा ४/५ बर्षको अनुभवी फाष्टफुड कुक आईसी रु२०,०००।-,जाने खर्च कम्पनिको हुने
६,कुपोण्डोलमा जुसको सेल्समा नजिक बस्ने केटी पार्टटाईम समय(६-१२) को रु८/१०,०००।-,हप्तामा १ दिन बिदा
27/03/2024
9819861861/9812050605
(१) भुपु तथा सिभिल गार्डहरु---
(१) डिल्लीबजार र सुन्दरीजलको बैङ्कको लागि २ जना गार्डहरु १२ घंण्टाको रु२२,५००।-
(२)महाराजगंञ्ज अफिसमा आउने/जाने २ जना गार्ड,१२ घंण्टे डिउटीको रु२१,०००।-र १ जना खाना,बस्न सहितको भुपु गार्ड रु२०,०००।-
(३)टंगालमा खान,बस्न सहित सर्टिफिकेट भएको सिभिल गार्ड रु१५,०००।-
(४)सामाकोसीमा ३ जना गार्ड १२ घंण्टाको रु२२,५००।-
(५)नारानथानमा कम्प्युटर जानेका र बाईक लाईसन भएका २ जना गार्डहरु १२ घंण्टाको रु२५,०००।-
(२)बानेश्वरको बेकरीमा,नजिक बस्ने,सोसल मिडिया चलाउन जान्ने,स्मार्ट लेडिज सेल्स,समय(९-६ वा १०-७) को रु१०,०००।-+खाजा
(३)सोल्ठीमोडको घरमा जापानीज कुक वा सुसी जानेको कुक आउन,जान वा खान,बस्न रु३५-४०,०००।-
(४)लाजिमपार्टको घरमा,नजिक बस्ने,पार्टटाईम कामगर्ने लेडिज,समय(९-१) ४ घंण्टाको रु७,०००।-हुने
21/03/2024
कर्मचारी चाहियो अर्जेन्ट।
9819861861
✅साधारण अकाउन्टेन्ट चाहियो ट्याली भ्याट जानेको 1 जना केटि कस्मेटिक पसलमा समय 10:6 सनिवार बिदा तलब,15000-18000 न्युरोड।
✅Receptionist चाहियो एक जना केटी कलंकीको लागि कम्प्युटर बेसिक जानेको हुनुपर्ने डेकोरेसन अफिसमा।
English Speaking राम्रो हुनुपर्यो।
समय 10 देखि 6
तलब 15000
विदा :शनिबार
✅रिसेप्सनिष्ट चाहियो 1 जना केटि चाहियो चाउचाउ बिस्कुटको अफिसमा बेसिक कम्प्युटर जानेको हुनुपर्ने समय 9:6 तलब 12000-15000 छाउनी चोक।
✅सेल्स ब्वाई चाहियो 1 जना हेल्मेट पसलमा तर मगर,राई,लिम्ब,तामाङ हुनुपर्ने त,17000 समय 9am-7:30am चाबहिल चोक 2 वटा सनिवार बिदा।
✅बाइकको लाइसेन्स वा स्कुटरको लाइसेन्स भएको 1 जना केटा चाहियो मोबाइलको चार्जर अफिस त,15000 समय 10am-5pm बाफल चोक सनिवार बिदा।
✅आफ्नो बाइक वा स्कुटर भएको 2 जना केटा चाहियो चाउचाउ बिस्कुटको अर्डर मात्र लिने काम हो समय 9:6 त,20,000+5000 तेल छाउनी चोक।
✅स्कुटरको लाइसेन्स अथवा बाइकको लाइसेन्स भएको 1 जना केटा चाहियो जारको पानी डेलिभरी गर्ने काम हो समय 7:30am :30am-7:30pm त,21000 कालिमाटी ।
✅बाइकको लाइसेन्स मात्र भएको 1 जना केटा चाहियो इलेक्ट्रोनिक अफिसमा त,15000 समय 9:45am-7:30pm सनिवार बिदा असन चोक।
✅सेल्स ब्वाई चाहियो 2 जना फेन्सी पसलमा समय 9:30am-6:30pm त,12000-14000 सनिवार बिदा न्युरोड।
✅सेल्स गर्ल चाहियो होलसेल फेन्सि पसलमा समय 8:am-6pm त,12000 सनिवार बिदा न्युरोड ।
20/03/2024
9819861861
ठिमी भक्तपुर को लागि
Disswasher र किचेन हेल्पर चाहियो।
Disswasher = 10,000/-
किचेन हेल्पर = 12,000/-
समय = 12 घण्टा
-------
१,गौशलाको होटेलमा,नजिक बस्ने,अटोमेटिक लाईट गाडी चलाउने,४/५ बर्ष पुरानो लाईसन भै २८ उमेर पुगेको ड्राईभर,समय(८-६) को रु२०-२४,०००।-,भ्यालीभित्र र बाहिर दुबै ठाउँ गाडी चलाउनु पर्ने र हप्तामा १ दिन बिदा
२,कुमारीपाटीको iT ट्रेन्निङ्ग सेन्टरमा टिचर १ जना रु२२,०००/- र नजिक बस्ने काउनसेलर दक्ष्य लेडिज रु२५,०००।-,समय(७-५) हुने
३,पुरानो बानेश्वरको रेस्टुरेण्टमा,खान,बस्न वा आउन,जान मिल्ने गरि किचन हेल्पर रु१५,०००।- र १ जना डिसवासर रु१३,५००।-
४,कमलादीको एक प्राईभेट अफिसमा,२८ उमेर पुगेका श्रीमान/श्रीमती रु२५,०००।-,बस्न छ र खान छैन।बुढी सरसफाईको काम गर्ने र बुढोले हेल्पर गर्नुपर्ने
19/03/2024
9819861861
१,पानीपोखरीमा १२ घंण्टे ड्युटीका लागि भुपु गार्डहरु २ जना रु२२,५००।-,ग्राण्डी चोकमा २ जना रु२२,५००।-,महाराजगंञ्ज अफिसमा २ जना रु२२,०००।-,अफिसमा खान,बस्न १ जना रु२०,०००।-,महाराजगंञ्जमा खान,बस्न सिभिल सर्टिफिकेट भएको गार्ड रु१५,०००।-र नारानथानमा २ जना बाईक लाईसन भएका र कम्प्युटरमा दक्ष्य रु२५,०००।-
२,पुल्चोकमा रेस्टुरेण्टको लागि ३ जना अनुभवी वेटर,समय(९-९) को रु१२,०००।-
9819861861
(१) १२ घंण्टे ड्युटीको भुपु गार्डहरु...
(क)सानेपा होटेलमा चिया,नस्ता
सहितको १ जना रु२२,५००।-
(ख)टंगालको होटेलमा खाना,
खाजा सहितका ३ जना रु
२२,५००।-
(ग)पानीपोखरीको कार शोरुममा
१ जना रु२२,५००।-
(घ)पेप्सीको ईलेक्ट्रीक गाडीको
चार्जिङ्ग सेन्टरमा बेलुका
बेलुका ६ बजेदेखी बिहान
बिहान ६ बजेसम्म १ जना
रु२०,०००।-
(ङ)महाराजगंञ्ज अफिसमा
खान, बस्न सहित ३ जना
रु२०,०००।-
(च)नक्सालमा १ जना रु
२४,५००।-मा संञ्चय
कोष काटिने
(२) बिशालनगरको माली गाँउमा,अफिसको लागि नजिक बस्ने किल्लिनर,समय(१०-५) को रु१२,०००।-
लाइट ड्राइभरहरु आवश्यकता
981-9861861
#प्राइभेट कार :1 जना #तलब 25,000/-
#समय:- बिहान 9:00 देखि 7:00 सम्म
#स्थान:- चाबहिल
#ड्राइभरको परिबारसहित -1 परिबार
#बस्नको सुबिधा सहित 30 हजार
#स्थान:- चक्रपथ
#छोरा वा छोरी लाई मास्टर डिग्रीसम्म निसुल्क पढाइदिने ।
#बोलेरो ड्राइभर :-2 जना
तलब:-आपसी समझदारीमा र खान बस्न
स्थान:- वल्खु
स्कुलको लागि मिनी ड्राइभर :1 जना
स्थान:- लोलाङ्ग काठमाडौं
तलब:22,000/- र खाना र खाजा
योद्धा ड्राइभर :1 जना ( लाइट)
समय:10-5
तलब:-18,000/-
स्थान: नेपालटार
9819861861
(क) आज ८ फागुण २०८०-------
======================
१,थापाथलीको सर्जिकलमा,नजिक बस्ने १ जना बाईक लाईसन भएको २७/२८ उमेर पुगेको डेलिभरीमा केटा,समय(९:३०-६:३०) को रु१६,०००।- र १ जना आइ.ट्वान्टी लाईट गाडी चलाउने ड्राईभर,समय(१०-७) को रु२४,०००।-
२d,न्युरोड सिलाई मेशिन बेच्ने पसलमा,नजिक बस्ने सेल्स केटी,समय(१०:३०-७) को रु९,०००।-+खाजा+बोनस
३क्षेत्रपाटीको मेडिकलमा नर्मल एकाउण्टेन जानेको सेल्स गर्ल्स,समय(१०-७) को रु१५,०००।-+खाजा
४d,बानेश्वरको कन्सलटेन्सीमा,आई.टी.मा ब्याचलर पास केटा डकुमेन्टेसन अफिसरमा,समय(१०-६) को रु२२,०००।-
५,नाम्चेको लागि बारिष्ठा+बारटेन्डर रु३०,०००।-,जाने खर्च कम्पनिको
६,मुस्ताङ्ग र लाङ्गटाङ्गको लागि बेकरी कुक रु४०-४५,०००।-,जाने खर्च कम्पनिको
७,बच्चा हेर्ने र घरको सरसफाई गर्ने,(२१-४०) उमेरकी महिला,खान,बस्न सहित रु१५,०००।-
20/02/2024
आकर्षक तलबका साथ काठमाडौं तथा अन्य ठाउमा रोजगारी खुल्यो
सम्पर्क नम्बर : 9819861861
सम्पर्क कार्यालय : कोटेश्वर काठमाडौं
1.लाइट ड्राइभर र मिनि लाइट ड्राइभर
स्थान : बानेश्वर ,कोटेश्वर , त्रिपुरेशोर , सानेपा , ग्रीन्लयान्ड, गौरिधारा
तलब : 15000-22000
समय : अफिस टाइम र अन्य टाइम
खाने बस्ने सुबिधा सहित
2. कल रिसिभर
तलब : 10000-15000
समय: 11-4
3.बाइक राइडर (बाइक भएको र लाइसेन्स भएको )
तलब : 18000+ फयुल मर्मत
समय : 9-7
4. खाने बस्ने सहित घरमा काम गर्ने महिला र आउने जाने
तलब : 15000-18000
समय- 12 घन्टा ,8 घण्टा र पार्ट टाइम
5.सिक्युरिटी गार्ड (भुपु र सिभिल हेरेर)
तलब : 18000-24000
समय: 12 घन्टा ,8 घण्टा र 10 घन्टा
बस्ने र खाने सुबिधा भएको
6.वेटर , कुक , हाउसकिपिन र किटेन हेल्पर
खाने बस्ने र आउने जाने सहित
तलब : 10000-25000
7.रिसेप्सन र अन्य आफिस कर्मचारी
तलब : 10000-22000 सम्म
Click here to claim your Sponsored Listing.
Category
Address
Triton International School
Kathmandu
44600