Forum For Health and Technical Science

Forum For Health and Technical Science

Share

The Forum For Health And Technical Science is the one of the Union Association of Promoters of Technical Institution which is Affiliated to CTEVT.

01/09/2026

CTEVT Final Exam Center Details.

01/09/2026

सहयोगको लागि हार्दिक अपिल ...

Photos from TVET TIMES's post 30/08/2026

Thank you TVET TIMES for Sharing this useful Notice..

27/08/2026

सहयाेगकाे लागि हार्दिक अपिल ।

Photos from Forum For Health and Technical Science's post 21/08/2026

फाेरम फर हेल्थका अध्यक्ष श्री सुनिल कुमार चालिसे र श्री भक्त प्रलाद पाण्डे (Chairman-KIT) ज्यूले आज (२०८३/०४/०५ गते) चाईनिज डेलिगेट Mr. Guo Wei (Counselor of International Exchange & Cooperation Department of ZEPC) ज्यूलाई केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयाे । साथै सिटिईभिटीका सदस्यसचिव तथा निर्देशक ज्यू सँग समेत भेटघाट सम्पन्न भयाे ।

18/08/2026

https://www.facebook.com/share/p/1HMyq1U9yP/

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा ई. गुणानन्द झा नियुक्त हुनुभएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रमा ३५ वर्ष भन्दा लामो समयको कार्य अनुभव संगाल्नुभएका झा सीटीईभीटीको विभिन्न शिक्षालयको प्रमुख हुँदै सुदुरपश्चिम प्रदेश कार्यालयको निर्देशकको जिम्मेवारी पुरा गरि अवकास हुनुभएको थियो ।
उहाँको कार्यकालमा प्रतिष्ठानको सेवा विस्तार र गुणस्तर वृद्धीको अपेक्षा गरिएको छ ।
National Academy of Vocational Training-NAVT

14/08/2026
11/08/2026

अहिले एकपटक होम सेन्टरमा परीक्षा संचालन नहुने बारे जानकारी ।

Category

Telephone

Address


Gaushala, Pashupati Vision
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00