Techfo Tize

Techfo Tize

Share

समस्या तपाइको, समाधान🔎 हाम्रो।

27/11/2023

टिकटक जस्तै अर्को नेपाली एप SmartGuff, कम्पनीका अनुसार प्रत्येक 1k Views मा १५ रुपैयाँ कमाउन सकिने, यो App साउन ३२ गते Play Store मा Release भएको थियो ।

23/11/2023

आज आन्दोलन भै-राखेको दुबै स्थानमा बढी भिडभाड हुन नदिन प्रहरीले Network जामर प्रयोग गरेको छ ।

21/11/2023

Ramailo App भन्दा TikTok Band अगाडि खुल्छ जस्तो त यार ..😀

21/11/2023

Ramailo App ओपेन गर्दा-गर्दै नरमाइलो लागिसक्यो 😀, खुल्दै खुल्दैन त..
आशा छ छिट्टै Fix हुनेछ...

21/11/2023

TikTok जस्तै नेपाली App Ramailo, कार्तिक २९ मा Release भएर मंसिर ४ मा एउटा update पनि आएको थियो तर आज Social Media मा भाइरल भएको छ ।

20/11/2023

◽️टिकटकमाथिको प्रतिबन्ध प्रभावकारी बनाउन सरकारले Free VPN र ओपन DNS समेत बन्द गराउने भएको छ ।

20/11/2023

📣अब सूचीकृत नभएका सबै सामाजिक सञ्जाल ३ महिनाभित्र संचार तथा सुचना प्रविधी मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ अन्यथा नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ ।

यो व्यवस्था हजुरलाई कस्तो लाग्यो ?

18/11/2023
17/11/2023

📣 DNS Change गर्नुभन्दा VPN use गर्नु Secured हुन्छ तर Paid VPN भएको सन्दर्भमा मात्र...

DNS Change गर्दा तपाईंको ip address पनि Hide हुँदैन र it doesn't encrypt your internet traffic.

Note: Free VPN को सन्दर्भमा यो लागु नहुपनि सक्छ । So, be careful, it is also illegal.

16/11/2023

VPN users Be Like:

कहिले त म त अमेरिका 🇺🇸, कहिले त म त जापान मा 🎌....😀

16/11/2023

Free VPN हरू जोखिमपूर्ण हुन सक्छन् किनभने तिनीहरूले प्रयोगकर्ताको Privacy र Security compromise गर्न सक्छन्। केही नि:शुल्क VPN प्रदायकहरूले तपाईंको various events, activities, or information Log (record) गर्न सक्छन् र उक्त Data विज्ञापनहरू देखाउन प्रयोग गर्न सक्छन् वा तेस्रो पक्षहरूलाई तपाईंको information बेच्न पनि सक्छन्। नि: शुल्क VPN ले Paid जस्तै Encryption र Protection को समान स्तर प्रदान नगर्न सक्छन् ।

Note: त्यसैले नि:शुल्क VPN प्रयोग गर्नुभन्दा पहिला Privacy Policy, Terms of Service, Users Review र तपाईंको Data लाई तिहिहरुले के गर्छन् भनेर राम्रोसँग Research गरेर मात्र Use गर्नुहोला।

15/11/2023

उ-बेला बोल्नुभन्दा पहिले सोच्नुपर्थ्यो रे, अहिले त Google Search🔎 गर्नुपर्छ 😀

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Baneshwar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00