Dr ABCD

Dr ABCD

Share

अध्यात्म। बिज्ञान। चिकित्सा।देशदुनिया

25/07/2025

ब्लड प्रेशरका रोगीहरुले ध्यान पूर्वक सुन्नु होला।
🥦🍓खानाको माध्यमले पनि प्रेशर घटाउन सकिन्छ।

24/07/2025

ब्लड प्रेशर 💥SILENT KILLER💥

12/06/2025

"संघर्षमा मुस्कान, सेवामा समर्पण" :डॉ अनिता श्रेष्ठ
2nd Episode of Dr ABC Podcast is OUT NOW!

सुनौँ डा. अनिता श्रेष्ठको आफ्नै शब्दमा — कसरी एउटा सामान्य परिवारको छोरी स्कूल, कॉलेज हुँदै क्षात्रबृतिमा MBBS र MD Radiology सम्मको यात्रा पार गरिन।
एक तिर जहाँ डाक्टर नेपाल बस्न नचाहने, पढ़ाई सकिन्ने बीत्तिकै बिदेशीनी परीपाटी बढ़दो छ अर्को तिर उहाले दोलाखा दुर्गम गाउँमा बाट बर्सौँ सेवा प्रदान गर्दै आउनु भएको थियो।
📚 स्कुलमा SLC NEPAL 3rd TOPPER देखि कक्षा १२ सम्मको उत्कृष्ठ यात्राबाट मेडिकल सफलताको कथासम्म — प्रेरणाले भरिएको यो यात्रा तपाईंलाई छुन बाध्य पार्नेछ।

👉 यदि तपाईं पनि स्वास्थ्य क्षेत्रको विद्यार्थी हुनुहुन्छ वा जीवनमा कहिल्यै हार नमान्ने प्रेरणा खोजिरहनु भएको छ भने — यो एपिसोड तपाईंको लागि हो।

🎧 अब सुनौँ, डा. अनिता श्रेष्ठको कथा — उनको आफ्नै आवाजमा।

#🎧 उपलब्ध छ:
📍 page: Dr ABC
📍 YouTube:
📍 TikTok: .abc.podcast

🔖 #शिक्षा_प्रेरणा

11/06/2025

आउनुस "मन" र यसको समस्याहरुलाई बुझ्ने प्रयास गरौ

🎙️ Dr ABC Podcast – MENTAL HEALTH PART 2 OUT NOW! 🔥

🧠 यस एपिसोडमा हामी छौं मानसिक स्वास्थ्य को अर्को पाटो उजागर गर्न!
👩‍⚕️ विशिष्ट अतिथि: Sanam Ma'am, अनुभवी Psychosocial Counsellor
🎤 होस्ट: Mr. Sandesh Mahato

🗣️ आजको चर्चा:
👉 मानसिक रोगका प्रारम्भिक लक्षणहरू
👉 रोगीको अनुभव र परामर्शदाताको भूमिका
👉 आधुनिक युगमा मानसिक स्वास्थ्य र समाधानका उपायहरू

📌 यदि तपाईं वा तपाईंका प्रियजन मानसिक तनाव वा समस्याबाट गुज्रिरहनु भएको छ भने, यो एपिसोड अवश्य सुन्नुहोस्।

📺 हेर्नुहोस् र प्रतिक्रिया दिन नबिर्सनुहोस् 👇
🔗 [YouTube Dr ABC]
❤️ Share गर्नुहोस्, तपाईंको एउटै सेयरले कसैको जीवन परिवर्तन हुन सक्छ।

10/06/2025

🔥 जब जंगलमा आगो सल्कन्छ, त्यतिबेला डाक्टर र नर्सहरू पनि अग्नि नियन्त्रक बन्छन्। 🌲🧑‍⚕️👩‍⚕️

यो भिडियो एउटा अस्पतालका स्वास्थ्यकर्मीहरूको कथा हो — जसले अस्पतालको सिञ्चाइ मात्र होइन, जंगलको रक्षामा पनि अग्रसरता देखाए। उनीहरूका हातमा स्टेथोस्कोप मात्र होइन, पानीको बाल्टिन र न्यानो मन पनि थियो। 🙌

💬 स्वास्थ्य सेवा दिने मात्र होइन, जहाँ संकट छ, त्यहाँ मानवता पुर्‍याउने... यी हुन् सच्चा नायकहरू।

🙏 सैल्यूट छ ती प्रत्येक स्वास्थ्यकर्मीलाई जसले आफ्नो ड्युटीभन्दा बाहिर गएर प्रकृति बचाउने यो अभियानमा सहभागी भए।

📽️ भिडियो हेर्नुहोस्, मन परे शेयर गर्नुहोस्, र सन्देश फैलाउनुहोस्: “नायक बन्ने लागि सुपरहीरो लुगा चाहिंदैन।”

#सच्चा_नायक

09/06/2025

🧠 मानसिक स्वास्थ्य — लाज होइन, समझको विषय हो!
🎙️के तपाई मानसिक रुपमा स्वास्थ्य हुनुहुन्छ ?
Podcast Episode मा Psychosocial Counsellor Sanam Ma’am सँग मानसिक रोगहरू, सामाजिक बुझाइ, र उपचारका सम्भावनाहरूका बारेमा गम्भीर तर सहज संवाद।
प्रस्तोता — Mr. Sandesh Mahato

👉 जीवनमा कहिल्यै आत्मग्लानि, उदासी, डर, वा मानसिक असन्तुलन महसुस गर्नुभएको छ?
👉 तपाईं या तपाईंको प्रियजन यस्ता समस्याबाट गुज्रिरहनु भएको छ?

भेट्नुहोस् एक मार्ग — बुझ्ने, बोल्ने र समाधान खोज्ने।
🧩 हाम्रो Podcast सुन्नुहोस् र शेयर गर्नुहोस्

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu