License Update
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from License Update, Nonprofit Organization, Kathmandu.
All about driving license, rules, news and updates.
लाइसेन्स जानकारी नियम अनि सूचना तथा समाचार अब एकै छाना मुनि
For Business Enquiry: 📩 [email protected] लाइसेन्स सम्बन्धि सम्पूर्ण जानकारी अनि सूचना पाउनु परेमा या नेपालको जुनसुकै स्थानबाट लाइसेन्सको लागी फर्म भर्नु परेमा हामीलाई सम्झिनुहोस् !
विस्वासिलो अनि भरपर्दो स्थान LICENSE UPDATE हेर्दै गर्नुहोला !
16/06/2026
RESULT ALERT 😁
YATAYAT BAGLUNG
मिति २०८३/०३/०२ गते संचालन भएको सवारी चालक अनुमति पत्र वर्ग A/K तर्फको लिखित परीक्षाको नतिजा।
16/06/2026
YATAYAT KALAIYA BARA
सूचना ।
16/06/2026
यातायात ब्यबस्था बिभाग उदयपुर गाईघाटमा चालक अनुमति पत्र तयार भएर आएका छन्, कृपया आफ्नो नाम यो लिस्ट छ या छैन हेरेर कार्यालय आउनु होला ! धन्यवाद
यस कार्यालयबाट मिति 2026-ंMay-23 देखि 2026-JUNE-09 सम्म दर्ता भई सवारीचालक अनुमतिपत्रको परीक्षा उतीर्ण गर्नुभएका (नयाँ र थप वर्ग) तथा नवीकरणका गर्नुभएका सेवाग्राहीहरूको निम्न विवरण भएका स्मार्ट कार्डहरु वितरणका लागि तयार गरिएको छ।
कृपया आ-आफ्नो नाम नम्बर एक्किन गरी सवारी चालक अनुमतिपत्र (लाईसेन्स) लिन आउँदा राजश्व तिरेको सक्कल रसिदहरु अथवा पुरानो सवारी चालक अनुमतिपत्र समेत साथमा लिएर आउन हुन अनुरोध छ।
16/06/2026
YATAYAT RAUTAHAT
लिखित प्रयोगात्मक तथा पुन: प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना
16/06/2026
एमाले सांसदले फिल्म हल र कक्षा कोठाजस्तो भनेर आलोचना गरेको नयाँ संसद हल यस्तो देखियो
तस्वीर : नेपाल फोटो लाइब्रेरी
16/06/2026
16/06/2026
YATAYAT BUTWAL LUMBINI
मिति २०८३।०३।०३ गते बुधबार र ०४ गते विहिबार संचालन हुने वर्ग A तर्फको प्रयोगात्मक परीक्षाको चेकलिष्ट नामावली साथै सूचना
चेकलिष्ट:
https://drive.google.com/file/d/1sdMbIpPGsb9gDm6SNA686tTkroJrcKwk/view?usp=sharing
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
56900
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |