Web Design In Nepal
I’m a web developer and graphic designer living in Nepal.
I spend my days with my hands in many different areas of web development from back end programming (PHP,mySql) to front end engineering (HTML, CSS, and jQuery/Javascript).
08/08/2024
के तपाईं आकर्षक Website बनाउन चाहानुहुन्छ ?यदी चाहाँनुहुन्छ भने सुनौलो अवसर नगुमाउनुहोस। सम्पर्क 984-1615280
अब सुलभ र सस्तो मुल्यमा website बनाउनुहोस तपाईकै बजेटमा। website ले तपाईंको व्यवसायलाई नयाँ ऊचाइमा ल्याउँछ !
हाम्रो दक्ष टोलीले गुणस्तरीय वेबसाइटबाट निर्माण गर्ने गर्दछ। तपाईंले भने बमोजिम आकार, शैली र विशेषताहरूमा आधारित गुणस्तरीय वेबसाइट डिज़ाइन गर्ने छन्। हामीले विभिन्न प्लेटफर्महरूमा वेबसाइट विकास गर्न सक्षम छौं र तपाईंको वेबसाइटलाई सबै प्रकारका उपकरणहरूको समर्थन गर्दछौं।
1. एक बर्ष Free प्राबिधिक सपोर्ट
2. एक बर्ष Free Maintainance
3. 24/4 Support
4. Hosting सम्बन्धि सपोर्ट
5. Website Backup सपोर्ट
6. Technical Error सपोर्ट
7. SEO- Search Engine Optimization सपोर्ट
Features हरु :
☑️Unlimited Gb Storage
☑️Data Back Up
☑️Web File manager
☑️Log Files
☑️Account Control Panel
☑️Free Data transfer
☑️Database support
☑️High-Quality Super Design
☑️Super Responsive Mobile Ready
☑️Super Fast Loading Speed
Website/Software बनाउदा ध्यान दिनु पर्ने कुरा :
आहिले फेसबुक मा ५,०००/ ६,००० हजार मा वेबसइट बनाईदिन्छु भेनर धेरै पोस्ट हरु आइरहेको छ, एस्तो लोभ लालच मा नफसनु होला किन कि एउटा राम्रो Visitors Handel गर्ने होस्टिंग नै ६,००० हजार घटी आउदैन, तेसैले वेबसइट बनाउदा राम्रो होस्टिंग छनोट गरि दिर्घकालिन हुने गरि बनाउनुहोस् र तेस्ता गिरहो बाट सचेत हुनुहोस |
21/07/2024
आकर्षक वेबसाइट डिजाईन Viber/Whatsapp : 9841615280
✅ Premium Design
✅ Free domain/hosting for 1 year
✅ User friendly
✅ Mobile | Tablet | PC friendly
✅ SEO Optimized
✅ Search Engine Submission (Google)
✅ Google Analytics Setup
✅ Free SSL
✅ Search Engine Submission
✅ Social Media Integration
✅ Unlimited Professional email accounts
✅ 1 Year Technical support
✅ बिस्तृत जानकारी को लागि Viber/Whatsapp : 9841615280
13/04/2023
नव वर्ष २०८० को पावन अवसरमा हजुरहरु सम्पूर्णमा हार्दिक मंगलमय सुभकामना।
~वेब डिजाइन नेपाल
17/09/2022
May this Vishwakarma puja bring you everything you desire and everything you dream of. May success accompany you in every step that you take. Have a blessed Happy Vishwakarma Puja or Lord Vishwakarma Puja 2022
14/04/2022
समस्त मित्रजनहरुमा नया वर्ष २०७९ को हार्दिक सुभकामना ।
17/03/2022
Happy Holi Everyone ❤️🥰
“May this Holi bring the ultimate colors of happiness in your life and excite you for the next adventure in your life."❤️
29/11/2021
वेबसाइट बनाई ब्यापार बढाउनुहोस ।
11/10/2021
बड़ा दशैं दिपावली तथा छठको हार्दिक मंगलमय शुभकामना ।
07/09/2021
Happy Father's Day
13/04/2021
नयाँ वर्ष वि. सं २०७८ को अवसरमा आमाबुबा ,मान्यजन ,आफन्त ,साथीहरू तथा सम्पूर्ण सुभ चिन्तक मित्रहरुमा सु-स्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
28/03/2021
होली झै रंगीन बनोस जिन्दगी सधैं – हार्दिक शुभकामना ।
11/03/2021
Happy Maha Shivaratri
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Tokha/8
Kathmandu