PrimeSewa

PrimeSewa

Share

PrimeSewa- Ride Sharing, Delivery & Multi-Purpose Platform

PrimeSewa- Ride Sharing, Delivery & Multi-Purpose Platform.
𝑫𝒐𝒘𝒏𝒍𝒐𝒂𝒅 𝑵𝒐𝒘:
PrimeSewa Provider/Rider App: https://play.google.com/store/apps/details?id=com.primesewa.primesewaprovider&hl=en

PrimeSewa User App: https://play.google.com/store/apps/details?id=com.primesewa.user&hl=en

प्रति व्यक्ति रु. १५ लाख इन्स्योरेन्स २४ सै घन्टा लागु हुने
उपचार खर्च रु. ५ लाख
दैनिक "PrimeSewa Prize" जित्नुहोस
Unlimited Referral Earning

General: 9861377825
User: 9749403121
Rider: 9749403122

22/09/2024

गङ्गा दशहरा (मेथा)
१५ असोजमा रिलिज हुँदैछ थप जानकारीको लागि हाम्रो आधिकारिक youtube च्यानलमा रहनुहोस्

https://youtube.com/?si=AMyRENO5xdzsGAtX

Himali Bird Academy | Sarkegad Humla | Documentary | Wandering Humla 01/08/2024

Wandering Humla

Himali Bird Academy | Sarkegad Humla | Documentary | Wandering Humla Welcome to Himali Bird Academy ! In this video, we take you on a tour of our vibrant school and give you a glimpse into the daily life of our students. You’l...

31/03/2024

सम्पुर्ण राईडर शेयर सदस्यहरु लाई प्राइमसेवामा स्वागत गर्दछौँ !
अब राईडर, राईडर मात्र होईन, राईड शेयरिङ्ग कम्पनीको मालिक

DOWNLOAD AND REGISTER FOR FREE !!
पुर्ण रुपमा स्वदेशी लगानी बाट संचालन भएको राईड शेयारिङ् कम्पनी “प्राईमसेवा” ले राईडर र प्रयोगकर्ता दुबैलाई विभिन्न अफर ल्याएको छ ।
नेपाली युवाहरुले संचालन गरेको कम्पनी प्राईमसेवा एप्स मार्फत ६४ भन्दा बढी मल्टी सेवा दिएरहेको छ। (जस्तैः बाईक, ट्याक्सी, रेंटल गाडी, एम्बुलेन्स, ट्यांकर, टेक्निसियन, ग्यास जार, फुड, नर्स डाक्टर, प्लम्बर इत्यादि) कम्पनीले हालै विभिन्न किसिमका अफर प्याकेज सहित प्रयोगकर्ताको गोपनीयता, आन्तरिक वालेट, आपतकालीन संदेश, सुचना प्रवाह, प्रयोगकर्ताको आफ्नै रजिष्ट्री साथै कारोबार पिन कोड, आन्तरिक रकम प्राप्त गर्न र पठाउन सकिने, २४ सै घण्टा सेवा प्रदान गर्नुका साथै सेवा ग्राहिक राईडरको हकमा बिमा सुविधा पनि रहेको कम्पनीले बताएको छ।
प्राईमसेवा सुपर एप्स मार्फत प्राईमसेवाले राईडरको लागी १५ लाख सम्म दुर्घटना विमा, ४ लाख दुर्घटना उपचार खर्च, हस्पिटल डिस्चार्ज, एम्वुलेन्स, यातायात खर्च वापत २५ हजार र दुर्घटना भएको ६ महिना सम्म २५ हजार आम्दानी गर्न असक्षम भएमा रु १ लाख थप गरिदिने बिमा नीति पनि रहेको छ। प्राईमसेवा सुपर एप पूर्ण रुपमा स्वदेशी लगानी बाट संचालित कम्पनी भएकाले विज्ञान प्रबिधि एवं अन्वेषण जस्ता क्षेत्रमा कार्य गर्दै आईरहेको राईड शेयारिङ प्लार्टफार्महरुले काठमाडौं उपत्यकामा दैनिक लाखौं आम्दानी गरेर देशको पुंजी विदेश पठाइरहेको बर्तमान अवस्थामा उक्त पुजि नेपाल नेपालीलाई नै होस भन्ने उद्देश्यका साथ राईड शेयारिङ् सेवा सुचारु गरिएको हो। उक्त तथ्यांक लाई मध्यनजर गर्दै प्राईमसेवाले पनि राईड शेयारिंङ प्लार्टफार्म सेवा सुचारु गरेको बताइएको छ। राईडर, प्रयोगकर्ता र राईड शेयारिङ् कम्पनी बीचको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने भएकोले प्राईमसेवाले आफ्ना राईडर र प्रयोगकर्ताहरुका लागी १ लाख कित्ता (५० हजार शेयर कित्ता राईडर र ५० हजार शेयर कित्ता प्रयोगकर्ता)हरु लाई नि:शुल्क वितरण गर्दै आईरहेको छ। प्राईमसेवा
किन प्राईमसेवाले आफ्ना राईडर र युजर (विद्यार्थीहरू) लाई कम्पनीको एक लाख शेयर कित्ताहरु नि:शुल्क विवतरण गर्दैछ?
एक अध्यनको रिपोर्ट अनुसार नेपाली समाजमा युवाहरु शेयर लगानी भन्दा विदेशी रोजगार प्रति बढी उत्प्रेरित भएको हुँदा स्वदेशमै लगानी गरेर उद्यमशिलता बन्नु पर्छ भन्ने हितका लागी प्राईमसेवाले आफ्ना प्रयोगकर्ताहरु र राईडरहरु लाई ५-५ शेयर कित्ता नि:शुल्क वितरण गर्ने नीति ल्याएको हो जसले समाजमा युवाहरु माझमा अझै सकारात्क र उत्प्रेरित बन्ने अपेक्षा लिएको छ।
प्राईमसेवामा राईडरले तिर्नु पर्ने सेवा शुल्क कति प्रतिशत रहेको छ?
प्राईमसेवामा अहिले राईडरहरुले कुनै पनि सेवा शुल्क तिर्नु पर्ने रहेक छैन भने दर्ता शुल्क पनि नि:शुल्क रहेको छ। प्राईमसेवाले केही समय पछी अधिकतम् १० प्रतिशत सेवा शुल्क लिने परियोजना बनाउदै छ।
के प्राईमसेवामा राईडरहरु अनलाईन बाट दर्ता गर्न सक्छन?
प्राईमसेवा एक प्रबिधि एप भएकोले जहाँ पूर्णरुपमा अनलाईन बाट नै सम्पूर्ण डकुमेन्टहरु स्वयम् प्रयोगकर्ताहरुले एपमै अपलोड गर्न सक्नेछन् प्राईमसेवा दर्ता प्रमाणीकरण विभागले सम्पूर्ण विवरण र अपलोड गरिएका डकुमेन्टलाई जाँच गरेर प्रमाणिकरण गर्ने गर्दछ।
के राईडरहरुले थप शेयर कित्ता खरिद गर्न चाहेमा खरिद गर्न मिल्छ?
प्राईमसेवाले पहिलो दश हजार राईडरहरु लाई पचास हजार शेयर कित्ता नि:शुल्क वितरण गर्दै आईरहेको छ। राईडरले थप कित्ता शेयर खरिद गर्न चाहेमा अधिकतम् १० कित्ता शेयर खरिद गर्न सक्छन भने जम्मा १५ कित्ता हुनेछ।

Download App Android:
https://play.google.com/store/apps/details?id=com.primesewa.user
Download App Ios
https://apps.apple.com/na/app/primesewa-user/id6449158775
Website & Mail
www.primesewa.com , [email protected]
Contact Us:
9749403122/33 015917983

प्राईमसेवा राईडर अफरको बारेमा:
क. राईडरले एप प्रयोग गरेको ३ महिना भित्र २० ट्रीप (राईड) गरे वाफत कम्पनीको १ कित्ता शेयर बोनस नि:शुल्क प्राप्त गर्न सकिने छ।
ख. प्रत्येक राईडरले अधिकतम् रु. १,००० बराबरको संस्थाको शेयर कित्ता खरिद गर्न सकिनेछ।
ग. हरेक महिना एक जना उत्कृष्ट राईडर लाई निजले राईड गरेको एक महिना सम्मको आम्दानीको दोब्बर नगद पुरस्कार प्राप्त गर्न सकिने छ। (छनोट: राईड गरेको आम्दानीको आधारमा गरिने छ।)
घ. प्रत्येक दिन लक्की ड्र बाट एक जना राईडर लाई एग्रो गिफ्ट (Agro Gift) प्रदान गरिने छ।
ङ. प्रति रेफरल बाट रु. २० प्राप्त गर्न सकिने छ। (सर्त लागु हुनेछ)

प्राईमसेवा प्रयोगकर्ता अफरको बारेमा:
क. प्रयोगकर्ताले एप प्रयोग गरेको ३ महिना भित्र २० ट्रीप गरे वाफत कम्पनीको १ कित्ता शेयर बोनस नि:शुल्क प्राप्त गर्न सकिने छ।
ख. प्रत्येक प्रयोगकर्ताले अधिकतम् रु. १,००० बराबरको संस्थाको शेयर कित्ता खरिद गर्न सकिनेछ।
ग. प्रति रेफरल बाट रु. २० प्राप्त गर्न सकिने छ। (सर्त लागु हुनेछ)
घ. यात्रा गर्ने प्रयोगकर्ताहरु मध्ये लक्की ड्र मार्फत सोहि दिन दुई जना लाई एग्रो गिफ्ट (Agro Gift) प्रदान गरिने छ।

किन प्राईमसेवा?
पहिलो १० हजार विद्यार्थीहरू लाई कम्पनीको ५-५ कित्ता शेयर नि:शुल्क वितरण।
पहिलो १० हजार राईडरहरु लाई कम्पनीको ५-५ कित्ता शेयर नि:शुल्क वितरण।
प्रयोकर्ता र राईडर दुबै पक्षको दुर्घटना विमा सुरक्षित रहेको छ।
क. प्राईमसेवाले विगत दुई वर्ष देखि अघि सारेको अभियान "एक घर, एक उद्यमी युवा" २०८५ सम्म यो अभियान लाई पुरा गर्ने उदेश्य राखेको छ।
ख. प्राईमसेवाले आफ्नो कुल आम्दानीको १० प्रतिशत युवाहरु लाई स्वदेशमै उद्यमी बन्नको लागी अनुदान प्रदान गर्ने छ। साथै जडीबुटी तथा कृषि क्षेत्रमा कार्य गर्न उत्प्ररित गरिनेछ।
ग. बालबालिका तथा युवा प्रतिभा लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पहिचान गरी ति प्रतिभा लाई बजारीकरण गरी राज्यको अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा लिएको छ।
घ. प्राईमसेवाले आफ्नो कुल आम्दानीको २० प्रतिशत कृषिमा लगानी गर्नेछ। "एक जिल्ला, एक उत्पादन" लाई निरन्तरता दिई हरेक कृषकले उत्पादन गरेका अर्गानिक वस्तु लाई बजारीकरण गर्ने छ। छिमेकी मुलुक भारत, चिन लगाएत अन्य तेस्रो मुलुक बाट आयात लाखौ टन केमिकल वस्तु लाई बन्द गरिनेछ। कृषक लाई प्रोत्साहन, हौसला एवं अनुदान समेत प्रदान गर्ने छ।
ङ. विज्ञान तथा प्रबिधि लाई मध्यनजर गर्दै "एक घर, एक प्राबिधिक युवा" प्राईमसेवाले राष्ट्रिय अनुसन्धान तथा अन्वेषण केन्द्र स्थापना गरी कृषि औजार, विधुतीय उपकरण, स्वास्थ्य सामाग्री, सवारीसाधन, पोशाक एवं प्रबिधि एप तथा वेबसाइट उत्पादन गर्ने छ। हरेक दिन हजारौ जनशक्ति युवाहरु लाई विदेश चलायन भईरहेका छन्। ति जनशक्ति लाई स्वदेशमै उद्यमी सिर्जना गर्नको लागी अनुदान प्रदान गर्नेछ।
च. प्राईमसेवाले आफ्नो कुल आम्दानीको १० प्रतिशत "युवाको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद" लाई मध्यनजर गर्दै युवा लाई खेलकुदमा उत्प्रेरित, प्रोत्साहन, हौसला प्रदान गरी अन्तर्राष्ट्रिय जगतको मैदानमा नेपाली खेलाडी पुर्याउने लक्ष्य लिएको छ।
छ. नेपालमा रहेका धार्मिक सम्पदा, प्राकृतिक सम्पदा, परम्परा सांस्कृतिक, रमणीय वातावरण, बहुजाती तथा बहुभाषि लाई पहिचान एवं प्रवर्द्धन गर्नेको लागि प्राईमसेवाले आफ्नो कुल आम्दानीको १० प्रतिशत पर्यटक प्रवर्द्धन क्षेत्रमा कार्य गर्ने छ। विदेशी अथिति लाई सम्मान, सुरक्षाको दृष्टिकोणमा बलियोको लागी प्रायस गर्ने छ।
ज. प्राईमसेवाले आफ्नो कुल आम्दानीको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने छ।
CashNep Platform

Photos from PrimeSewa's post 24/03/2024

बसन्तपुर र टुढिखेल सम्म नपुगी होलिलाइ बिदाइ गर्ने एक चेलो।
सबैलाइ होलिको मस्तै सुभकामना।😍❤️🔥

20/03/2024
27/02/2024

08/02/2024

सम्पुर्ण राईडर शेयर सदस्यहरु लाई प्राइमसेवामा स्वागत गर्दछौँ !

DOWNLOAD AND REGISTER FOR FREE !!

User App
https://play.google.com/store/apps/details?id=com.primesewa.user

Provider/Rider App
https://play.google.com/store/apps/details?id=com.primesewa.primesewaprovider

CashNep Platform

६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा 07/02/2024

https://ictsamachar.com/news/prime-sewa-app/

६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा राईड शेयरिङ कम्पनी प्राईमसेवाले राईडर र प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । नेपाली

Want your business to be the top-listed Transport Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Samakushi Chock
Kathmandu
44600