Enoch Messiah

Enoch Messiah

Share

We are carrying social responsibility through this page rather than profits.. Tav Embassy Church International

14/06/2026

सन्चु ब्लोन लेख्छिन।
ललितपुरका हामी दुई ब्लाेन दाजुबहिनी जिल्ला घेदुङदेखिसंग संगै छौं । एकैसाथ केन्द्रीय सदस्य हुदै हाल उहाँ अध्यक्ष, म वरिष्ठ उपाध्यक्ष । हिजो पदिय दायित्वबाहेक थप जिम्मेवारी ग्रहण गर्दै । हामीलाई बधाई छ ।

14/06/2026

धन्यवाद 🙏 माननीय खुस्बु ओली ज्यू तपाईंले नेपाली ख्रिष्टियनहरु निरुङ्कुसतन्त्र, राजतन्त्र र गणतन्त्र जस्तो सबै राजनीतिक अवस्थामा पनि ख्रिष्टियनहरु काे सङ्ख्या घटेनन् तर निरन्तर बढिरहेको डाटा पेस गरिदिनुभयाे । ईसाइ समुदायले त्यति भन्न सक्ने नेता पाएका थिएनन् तर तपाईंले सभामुख मार्फत सिङ्गाे सभासद र मन्त्रीहरुकाे सामु नेपालमा परमेश्वरकाे राज्य वृद्धि भैरहेकाे घाेषणा गरिदिनुभयाे जुन सत्य हाे ।

नेपालमा येशूकाे राज्य फैलनुमा नेपाल सरकारकाे १ पैसाकाे पनि सहायता बिना परमेश्वरकाे राज्य फैलनसक्नु परमेश्वर महान् र शक्तिशाली हुनुहुन्छ भन्ने प्रमाणित भएको छ । अन्य विचार र वादहरु फैलनु राष्टिय र अन्तर्राष्ट्रिय शक्ति लागि परेर पनि सफल भएका छैनन् तर येशूकाे राज्य परमेश्वरकै शक्तिले वृद्धि भैरहेको छ त्यसकारण नेपालमा परमेश्वरकाे राज्य फैलनुकाे श्रय परमेश्वरलाई नै जानुपर्दछ ।
🤗🤗

जनजाति र अन्य धर्मलम्वीहरु घटेर कहाँ गयाे भनेर चिन्ता नलिनुहाेला माननीय ज्यू उहाँहरु स्वर्गकाे राज्यमा जाेडिनु भएको छ ।
आमेन्,आमेन् ।

14/06/2026

रबि र बालेनले बेच्न खोजेको जमिन जनताले गर्‍यो आफैं सुरक्षा 😭🇳🇵💔❤️🙏

14/06/2026

खुस्बु ओलिलाई गाला पड्किने तालको जवाफ दिए रन्जना कामीले

14/06/2026

दानियल ७ र प्रकाश १३ अनुसार, यी दुष्ट जनावरहरूले अस्थायी शक्तिलाई मात्र प्रतिनिधित्व गर्छन्।
​९ राष्ट्रहरूको सूची जहाँ सु - समाचार बन्द छन।:
​उत्तर कोरिया — चोल्लिमा (पखेटा भएको घोडा)।
प्रकाश ६ को घोडा जस्तै: दमन र विजयको दुष्ट प्रतीक।
​सोमालिया — चितुवा।
दानियल ७:६ — छिटो र चालाक दुष्ट साम्राज्यको प्रतीक।
​यमन — अरबी चितुवा।
प्रकाश १३ को विनाशकारी जीव (Beast) जस्तै: हिंस्रक र खतरनाक शक्ति।
​सुडान — सेक्रेटरी बर्ड (एक प्रकारको सिकारी चरा)।
आकासिएका दुष्ट शक्तिहरूको न्याय र आध्यात्मिक युद्धको प्रतीक।
​इरिट्रिया — ऊँट।
अलगाव, बोझ र कठोर उत्पीडनको दुष्ट प्रतीक।
​सिरिया — सिरियाली खैरो भालु।
दानियल ७:५ — भक्षक र शक्तिशाली साम्राज्यको प्रतीक।
​नाइजेरिया — चील।
विश्वासीहरूमाथि आक्रमण गर्ने हिंस्रक शक्ति।
​पाकिस्तान — मार्खोर (घुम्रिएको सिङ भएको बाख्रा)।
मत्ती २५:३२-३३ — न्याय र छलको दुष्ट प्रतीक।
​भुटान — टाकिन (बाख्रा र गोरु मिश्रित जीव)।
झुटो शान्तिको आवरणमा उत्पीडन लुकाउने मिश्रित जीव (Composite Beast)।

14/06/2026

उपहार टिभी पुग्यो अमेरिका वचन जयमसीह अनि चर्च टिभीले भने राष्ट्रब्यापी नै कार्यक्रमहरु चलाईरहेका छन।

14/06/2026

सुस्तामा नेपाली बस्तिमा घुसपैठ गर्ने भारतीय ssp लाई डाडोकटाए बिर गोर्खाली ले ⚔️

14/06/2026

उत्तम दाइ लेख्छ्न।
🇳🇵 ‘असली रक्षक तपाईँहरू नै हो’ — सुस्ताबासीको साहसलाई बालेन शाहको सलाम !
🇳🇵 सीमाको असली रक्षक सुस्ताबासी ! 🇳🇵
हातमा हतियार थिएन, तर मुटुमा अटल देशप्रेम थियो। आफ्नो ज्यानको समेत पर्वाह नगरी सुस्ताका स्थानीय बासिन्दा नेपाली भूमि, राष्ट्रिय स्वाभिमान र पहिचानको रक्षाका लागि दृढतापूर्वक उभिएका छन्।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने यी नागरिकहरूले वर्षौँदेखि आफ्नो घर मात्र होइन, देशको माटो जोगाउने जिम्मेवारी पनि निभाउँदै आएका छन्। कठिन परिस्थिति, चुनौती र दबाबका बीच पनि उनीहरूको साहस, एकता र देशप्रतिको समर्पणले नेपाली स्वाभिमानलाई बलियो बनाएको छ।
यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख B***n Shah ले सुस्ताबासी नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको योगदानको प्रशंसा गरेका छन्। उनले सुस्ताबासीले दशकौँदेखि सीमा क्षेत्रमा पुर्‍याउँदै आएको भूमिकाको उच्च कदर गर्दै नेपाली भूमि र राष्ट्रिय अस्मिताको रक्षामा उनीहरूको योगदान स्मरणीय रहेको बताएका छन्।
🇳🇵 देशप्रेम केवल शब्दले होइन, आवश्यक पर्दा साहसका साथ उभिएर पनि देखाइन्छ। सुस्ताबासीको यही भावना सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको छ।
***nShah 🇳🇵

14/06/2026

एक मु सर्वशक्तिमानको ईतिहास
दक्षिण ललितपुरमा एक बालकको जन्म भयो। आमा मोम माया र पिता बाबुराम थिए। उनको हजुरबुबा धनदेव एक शासकपुत्र थिए।
परिवारको साइलो छोरो रूख चढ्दै थिए। अचानक रूखबाट झरे तर बालक मरेनन्। दरालो लागेका जेठी दिदी खुशीको आँसु झार्दै थिए।
फेरि अलिक ठूलो भएपछि बालकको आध्यात्मिक यात्रा सुरु भयो। मु गोत्रको कुलयानी जिवित परमेश्वर जीवनमा प्रकट भए। तब बहादुर साइलो आत्मामा लीन भए।
जिवनमा धेरै संघर्ष भए तर कहिल्यै आध्यात्मिक साधना अन्त्य भएन। पृथ्वीमा एक व्यक्ति, जो पिताको आज्ञामा हिँड्न थाले। कलिलो उमेरमै आफू ईसा पुत्र भएको प्रकाश पाए।
निरन्तर घाम, पानी, बादल र असिनामाथि शासन गर्न सुरु गरे। जसै आफूले महसुस गरे कि कोही व्यक्ति आफ्नो मुख प्रयोग गर्दैछ, तब जान्ने-बुझ्ने काका (जो पुजारी थिए) लाई सोध्ने विचार गरे। उनले जवाफ पाए, “उहाँलाई पो दण्डवत गर्नुपर्ने हो।”
घर फर्केपछि पुनः आफ्नो इच्छाशक्तिलाई वास्तविक जीवनमा बदल्न सुरु गरे। जीवनको हरेक पक्षमा दैवी व्यक्तिहरूसँग भेटघाट भयो।
एक दिन उनले यो रहस्यमय तथ्य आफ्नो छोरालाई बताउने कोसिस गरे तर उ परिपक्व नभएको कारण ठूलो हार बेहोर्नुपर्‍यो। तर पनि कहिल्यै निरुत्साहित नभई अघि बढ्दै गए।
तब एक युगको जिम्मेवारी पाए र संसारमा एक युगको सुरुवात भयो। जसै उहाँले सिंहासन सम्हाल्नुभयो, चमत्कार र अद्भुत क्षमताले आत्मिक राज्यलाई सफल तरिकाले चलाउनुभयो।
मु समुदायका एक मु परमेश्वरको रूपमा स्थापित भएपछि आफ्नो पुत्र एल मु लाई राज्य सुम्पेर उहाँ अदृश्य हुनुभयो। अहिले उहाँको आध्यात्मिक संसारमा ब्रह्माण्ड चलिरहेको छ।
जय एक मु (सर्वशक्तिमान)!

14/06/2026

Birth of TB Joshua

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00