Kitab kunja
Nepal's largest online bookstore. We sell books for all ages, of all genres. You can visit us at our
❄️🎭 Looking for the perfect winter activity for your kids? 🎭❄️
Kunja Natakghar presents
✨ Creative Winter Camp 2026 ✨
👧🧒 Age Group: 5–13 years
📅 Batch 1: Jan 4 – 11
📅 Batch 2: Jan 11 – 16
👉 Both batches can be joined
⏰ Time: 10:30 AM – 5:00 PM
🏷️ Fee:
• One batch: Rs. 10,000
• Both batches: Rs. 16,000
🍎 Snacks included
🌿 Camp will be conducted in a large & unique bamboo space,
offering a safe, joyful & creative environment 🏕️
🎨 What your child will experience:
✍️ Creative Writing & Storytelling
🧘 Yoga for Body–Mind Balance
🎭 Theatre & Acting
💃 Fun Games & Dance
🎶 Music Class
🌟 How this camp helps your child grow:
🗣️ Public Speaking & Clear Expression
💪 Confidence Building & Stage Comfort
🤝 Teamwork & Social Skills
🌱 Good Values & Discipline
🎯 Focus, Creativity & Emotional Strength
📜 Internationally recognized certificate provided
🚗 Vehicle facility available (paid)
A theatrical learning experience that supports
your child’s overall personality development 🌈
📍 Limited seats available
📩 DM us to register
📞 Contact: 9851338028
15/02/2025
🎭 भोलि फागुन ४ गतेबाट सुरु हुँदैछ !
आशान्त शर्मासँग १० दिने अभिनय कार्यशाला !
'Actor Body Tuning & De-Mechanization' कार्यशालाकाे मुख्य विषय !
📅 फागुन ४ – १५ | ⏰ बिहान ७:०० – ११:००
📍 कुञ्ज थिएटर, थापागाउँ, नयाँ बानेश्वर
🔹 सबै अभिनयप्रेमीहरूका लागि खुला गरिएकाे छ !
📞 9851338028 | 9851162343 | 01-5924322
16/01/2025
🎭 आजदेखि कुञ्जमा अभिनय डिप्लोमा कार्यक्रम सुरु हुँदैछ! छुट्नुभयो कि! यस कक्षामा योग, डान्स, म्युजिक, मर्टियल आर्ट, लगायत अन्य जीवन उपयोगी सीपहरु पनि समावेश छ्न् । स्वस्थ हुन खोज्ने सबैको लागि यो कक्षा लाभदायक छ ।
पुराना साथीहरुलाई विशेष छुट को अवसर छ।
आज बिहान ७ बजे कुञ्ज थिएटरमा भेटौं!
📅 सुरुवात मिति: १६ जनवरी २०२५
📍 स्थान: कुञ्ज थिएटर, नयाँ बानेश्वर, थापागाउँ
⏰ समय: बिहान ७:०० - ११:००
यो हप्ता:
🌟 प्रवीण खतिवडा सर र सुनील पोखरेल सरको कक्षा!
📞 फोन: 015924322 / 9851338028
12/08/2024
हाम्रो सो 1 गते शनिबार सकिँदैछ । त्यसदिन लायन्स क्लबले च्यारिटि सो राखेको छ । शुक्रबार अथवा शनिबार पारेर केहि अनाथ आश्रमका बाच्चाहरुका लागि हामी निशूल्क सो राख्दैछौं ।
आज दुई बुकिङ सो मञ्चन भए । लगभग भाद्र 1 गतेसम्मका लागि धेरै सो बुकिङ भैसकेका छन् । हजुरको बिद्यालय/ संस्थाले पनि समय मिलाएर बुक गर्न सक्नुहुनेछ ।
यो कथा कक्षा 10 को पाठ्यक्रममा समावेश भएको हुँदा छुट्नुभएका स्कुलहरुले यथाशीघ्र सम्पर्क गर्नुहोला । हामी अतिरिक्त सो मिलाएर मञ्चन गर्ने प्रयास गर्नेछौं ।
- सम्पर्क नं. - 01-5924322/9851162343
28/07/2024
बहुप्रतिक्षित मरिचमान सिंह श्रेष्ठकाे जीवनी 'सल्यानदेखि सिंहदरवारसम्म' चाँडै बजारमा आउँदै छ । आफ्नो प्रति सुरक्षित गर्नुहोस् । अग्रिम बुकिङको लागि सम्पर्क गर्नुहोस् । ०१-५२४५१११, ९७६९७६१७३८
प्रति पुस्तक रु. ५००/- (होम डेलिभरीको व्यवस्था छ)
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Baneshwor Girls Hostel, लाखे चौर मार्ग
Kathmandu
44600
22/12/2024
09/08/2024
09/08/2024