NEB Update
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEB Update, News & Media Website, Kathmandu.
20/09/2021
नेपाल सरकार (राष्ट्रिय परीक्षा बोर्ड) सानोठिमी भक्तपुरको विज्ञप्ती !
The National Examination Board appeals to all schools, teachers, parents and civil society to help in making the examinations systematic, dignified and credible.
!
यही मिति 2078/05/30 गते हुन गई रहेको कक्षा 12 को परीक्षा एक हप्ताको लागि अस्तागित गरिएको छ ।
विद्यार्थीहरूलाई Corona विरुद्ध खोप लगाएको कारण कतिपय विद्यार्थीहरूलाई ज्वरो आउने र पढ्न न सक्ने अवस्था भएकोले एक हप्ता अस्तागीत गरी 2078/06/06 गते हुने जानकारी गरिएको छ ।
01/09/2021
12th routine.
NEB_update
आज बसेको बैठकमा कक्षा 12 को परीक्षा यही भाद्र 30 गतै हुनै गरी निर्णय निकालेको छ ।
28/08/2021
Updates!
Exam postpone हुनु गलत हो किनभने
बारम्बार exam को तयारी गर्ने फेरि स्थागित गर्ने फेरि exam भन्ने student हरुको भबिस्य सङ खेलबाड गर्न पाउदैन । कि स्वास्थ्य मापदण्ड अपनएर परीक्षा संचालन गरियोस कि कक्षा १० को जसरी आन्तरिक मुल्यांकन गरिदिनु पर्छ ।
राष्ट्रिय परीक्षा बोर्ड बैठक जारी छ , त्रि.बि को परिक्षा नियन्त्रक पनि सहभागी हुनुभएको छ भन्ने खबर अाएको छ । NEB तथा TU को परीक्षा बारे ठुलो निणर्य अाउन सक्छ...
with us
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा आज केही बेरमै सार्वजनिक गर्ने भएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600