Help-station
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Help-station, 公人・著名人, Kathmandu.
21/10/2025
Sanae Takachi becomes the first female Prime Minister of Japan. 😮
21/10/2025
हाम्रो देश नेपाल पहिले जुन गर्व को साथ बाँचीरहेको थियो अब त्यो इज्जत र प्रतिष्ठा रहेन केही हामीले गल्ती गर्यो केही देशका टाउके हरुले तर गल्ती जो जस्ले गरेपनि देश बरवाद त हामी सबैको भयो हामी कुन ठाँउमा गल्ती गऱ्यौ अब हामीले कस्तो गल्ती गर्नु हुन्न भन्ने चेतना भै सकेको छ । अब आउने चुनाबमा आफ्नो गल्ती नदोहोऱ्याउँ । किनभने सपार्ने र सर्पने समय धेरै पटक आँउदैन ।
19/10/2025
CAN has announced Nepal's team for Hong Kong Super Six tournament:
Sarad Veswakar (Captain)
Sundeep Jora
Md. Adil Alam
Lokesh Bam
Basir Ahamad
Rashid Khan
Rupesh Kumar Singh
19/10/2025
विवेकशील नेपाली अभियान शुरू गर्ने " उज्वल थापा " बारे बनेको Documentary फिल्मको पहिलो पोस्टर आएको छ । २०२६ जनवरीमा देश भरी रिलिज हुनेछ । उज्वल थापाले धेरै युवाहरुलाई बोल्न, सडकमा शान्तिपूर्ण तरिकाले आउन सिकाउने देखि नेपाल खुल्ला छ अभियान , अकुपाई बालुवाटार अभियान र अन्य धेरै कुरामा गाइड गरेका छन्।
19/10/2025
धरानमा रेडी भयो है !!!
19/10/2025
Sad condition: हामीले केही महिना अघि बिग्रिएको सडक बारे पोस्ट गरेका थियौं र अहिले पनि काठमाण्डौ महानगरका ती सडकहरू मा खासै परिवर्तन आएको छैन । म्हेपी र शंखमुल गणेश मार्ग एरियामा काम सुस्त गतिमा चल्दा जनताले सास्ती पाएका छन्। अहिले धेरै ठाउँमा फुटपाथहरु पनि फेरि निकालिएको अवस्था छ। We request them to complete work soon.
17/10/2025
Important Match: Nepal is playing with Samoa today in ongoing T20 World Cup Asia EAP Qualifiers match. ❤️🇳🇵
Click here to claim your Sponsored Listing.