Quick Response Center -QRC
QRC have its network in 250+ municipalities from 77 district. [email protected]
नेपाल भरी स्वस्थ्य सेवा, ब्लड, उद्दार, औषधीको खोजी, उपचार सहयोग, खाद्यन्न, यातायात, सुरक्षा सामग्री सहयोग लगाएत अति आवश्यक सेवा सम्बन्धि सहयोग लिन, दिन वा समन्वयका लागि
QRC have its network in 250+ municipalities from 77 district.
पृथ्वी राजमार्ग हुँदै यात्रा गर्दा यदि कोही अलपत्र अवस्थामा हुनुहुन्छ भने गल्छी गाउँपालिकाका सचेत युवा समूहद्वारा निःशुल्क खाना र बासको व्यवस्था गरेकाले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।
कृपया यो पोस्टलाई सेयर गरी सकेसम्म आवश्यकीय व्यक्तिको माझ पुर्याउँ। धन्यवाद।
सम्पर्क नम्बर - राजकुमार थापा, ९८५११६७७६९
सरोज खतिवडा - ९८५१२५८१३५
Ranjit Adhikari- 9860148782
Resham Khatiwoda :9851177297
sujan dahal : 9841967588
santosh adhikari 9849915702
Rabindra adhikari: 9840180960
Rabindra Adhikari
04/10/2025
बाढी र डुबानबाट जोगिन यसरी गरौ पूर्वतयारी...
⚠️ आपतकालीन सूचना ⚠️
अतिबृष्टिले गर्दा हेटौडा आसपासको क्षेत्रमा कतै केही समस्या उत्पन्न भएको खण्डमा खबर पाउ है दाजुभाइहरु।
सकेको गर्ने भनेकै यस्तै परिस्थितिमा हो।
सामान्य दिनभन्दा यो परिस्थिति फरक छ।
हाम्रो सानो फोन, मेसेज वा उपस्थितिले
गन्तव्यमा निस्किएका थुप्रै परिवारलाई उद्धार गर्न सहयोग पुर्याउन सक्छ।
👉 सजग रहौं, सुरक्षित रहौं।
👉 एक अर्काको सहयोगमा अघि बढौं
Bal Gopal Maharjan 9855072600
Aashish Gautam 9855017400
Achyut Nepal 9845691634
Dsanjib Waiba 9845286819
Ramesh Thapa 9845288567
Sangit Shrestha 9855069218
Niraj Singh Thakuri 9802904292
04/10/2025
आपद्विपद्मा काम लाग्ने नम्बरहरु...........
04/10/2025
बाटोमा रोकिएका यात्रुहरुको सम्बन्धमा...
हेलो गृह मन्त्रालय
04/10/2025
विपद्जन्य समस्यामा सम्पर्क गर्ने ७७ वटै जिल्लाका प्रशासन, जनपथ प्रहरी र सशस्त्र प्रहरीको सम्पर्क नम्बरहरू
अरनिको राजमार्ग र बिपि राजमार्ग हुंदै यात्रा गर्दे गर्दा अलपत्र अवस्थामा कोही हुनुहुन्छ भने धुलिखेलमा रहेको Hotel Bihani Dhulikhel मा निशुल्क खाने बस्ने व्यवस्था रहेको छ।
9766474747
29/01/2025
URGENT BLOOD DONATION NEEDED!
My grandfather is admitted to KMC Sinamangal hospital and undergoing surgery tomorrow.
We need 4 units of pound B+ blood urgently.
If you are a B+ donor or know someone who is, please contact me at 9808850640
Location: [KMC Sinamanga]
Your help can save a life. Thank you!
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Minbhawan
Kathmandu
03/02/2025