Tokha

Tokha

Share

Development and promotion of Tokha Through out the world.

23/09/2024

ऐतिहासिक एवं सांस्कृतिक नगर तोखाको ऐतिहासिक गणेश पोखरीमा भर्खरै तीन वर्षमा टेकेकी नानुको हिजो राती अन्दाजी ०८ बजेतिर पानीमा डुबेर निधन भएको खबरले स्तब्ध बनाएको छ।मृतककी आमा त्यही पोखरीनिर गाडामा तरकारी बेचिरहेको भन्ने खबरले थप मर्माहत बनाएको छ।कसैले पनि आफ्ना नानीहरुलाई त्यसरी एक्लै नछोड्नु होला भन्ने सन्देश दिन चाहन्छु।मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।
Source: bahadur Dangol

Photos from Tokha's post 10/09/2024

ऐतिहासिक एवं सांस्कृतिक नगर तोखा निवासी अन्दाजी ५० वर्षकी हेरदेवी महर्जन २०८१-०५-२२ हराइरहेकी वहाँ आज मृत अवस्थामा वहाँ कै बासस्थान बलिंचा गाको आफ्नै धान रोपिराखेको खेतमा फेला परेको छ।मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।

Photos from Tokha's post 08/09/2024

Help post! Help post! Help post!
मिति 2081 साल भाद्र 22 गते बिहान 10baje देखि हेरदेबी महर्जन हराएको हुँदा फेला पर्ने महानुभावहरु ले टोखा पुलिस चौकी वा 9803007348 मा सम्पर्क गरी दिनु हुन विनम्र अनुरोध गर्दछु ।।।
Please sabaile share gardinu hola or comment to boost the post. Thank you 🙏
Incredible Newars Tokha Times

08/09/2024

Help post! Help post! Help post!
मिति 2081 साल भाद्र 22 गते बिहान 10baje देखि हेरदेबी महर्जन हराएको हुँदा फेला पर्ने महानुभावहरु ले टोखा पुलिस चौकी वा 9803007348 मा सम्पर्क गरी दिनु हुन विनम्र अनुरोध गर्दछु ।।।
Please sabaile share gardinu hola or comment to boost the post. Thank you 🙏

05/08/2022

हालको नारायणहिटी जहाँ लिच्छ्वीकालमा राजकुमार मानदेव प्रथमले आफ्नै पिता धर्मदेवको टाउको काटेर खडेरी पर्नबाट जोगाउन बली दिएको थियो ।

कथा अनुसार, त्यतिबेला देशमा खडेरी परि उपत्यकामा सम्पूर्ण ढुंगेधारा नदी, पोखरी सुक्दा जनता आकुल व्याकुल भइ निकै हाहाकार मच्चिएको थियो । यसको निराकरण कसरी गर्ने भनेर ज्योतिषीलाइ देखाउँदा राज्यमा ३२ लक्षिणयुक्त व्यक्तिलाई मानव बलि दिएपछि खडेरी अन्त्य हुने सल्लाह दिएछन । ३२ लक्षणले युक्त मान्छे खोज्न थालेछन् तर त्यस्तो ब्यक्ती आफू मात्र रहेको आभास अनुसार देशको रक्षार्थ आफ्नै बलि दिने निधो गरे ।

त्यसै योजना अनुसार छोरालाई बोलाएर छोरालाई थाहै नदिइ “भोलि बिहान काग कराउनु अगावै नारायणहिटीको ढुंगेधारा नजिक एउटा सेतो कपडामा ढाकिएको बस्तु हुनेछ । त्यसलाई बिहानको पूरा उज्यालो नहुँदै तरवारले दुई टुक्रा पारिदिनु" भन्ने आदेश दिएछ्न् । बुबाको आज्ञा बमोजिम राजकुमारले तरवारले प्रहार गरे । रगत बग्न थाल्यो । कपडा हटाएर हेर्दा उनले आफ्नै पीता धर्मदेवको शरीर थियो ।।

Source : Suyogya Kapali (Cultural Heritage Of Nepal)

13/08/2021

When you eat fruit, don't throw away seeds:
dry them, put them in a bag
and leave them in the car so When you're on the road, throw them out the window in areas where there are no trees.
Nature will take care of germination, the rest and the best. 🌱
In Asian countries like Thailand and Malaysia, they've been practicing it for years and now they have fruits everywhere. 🍐🍒🍑 🍐🍒🍑
So let's throw seeds on EARTH and Love the trees❤️🌳

,

Photo credit unknown

13/02/2021

कानुन

04/12/2020

आजको खोकना😪
स्थानीयलाई पेलेरै निर्माण कार्य अघि बढाए पछि स्थानीय आक्रोश हुँदै .......

Want your business to be the top-listed Travel Agency in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Bin
Kathmandu
44608